वामदेवलाई हराएर चर्चित बनेका सञ्जय गौतम भन्छन् : यसपाली पनि जित्नैपर्ने हो

काठमाडौं : अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई पराजित गरी चर्चामा आएका कांग्रेसका सञ्जयकुमार गौतम यसपटक पनि बर्दिया १ बाट चुनावी मैदानमा छन्। सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका गौतमविरुद्ध एमालेले लक्ष्मणराज ज्ञवालीलाई मैदानमा उतारेको छ। नाताले ज्ञवाली वामदेवका ज्वाई हुन्। पछिल्लोपटक एमालेको राजनीतिबाट वामदेव असन्तुष्ट रहेकोले यसपटक कांग्रेसका सञ्जयकै…

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा झ्याप-झ्याप बत्ती गएपछि... (तस्वीरहरू)

सांसदहरू सञ्जय गौतम, अमरेश सिंह बोल्ने क्रममा बत्ती गएको थियो । बत्ती गएपछि सांसदहरू बसेको भागहरूमा अध्यारो देखिएको थियो ।

बर्दिया-१ बाट कांग्रेसका सञ्जय गौतम निर्वाचित

काठमाडाैं  । बर्दिया-१ मा नेपाली कांग्रेसका सञ्‍जयकुमार गौतम निर्वाचित भएका छन्।  गौतमले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लक्ष्मण ज्ञवालीलाई चार हजार ४५६ मतान्तरले पराजित गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार‚ गौतमले ३० हजार ६११ मत र ज्ञवालीले २६ हजार १५५ मत प्राप्त गरेका छन्। यस्तै‚ नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारूले २३ हजार ९९३ मत र […]

बर्दिया-१ मा कांग्रेसका सञ्जय गौतम विजयी

काठमाडौं : बर्दिया क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका सञ्जयकुमार गौतम विजयी भएका छन्।उनले नेकपा एमालेका लक्ष्मण ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरेका हुन्।सत्ता गठबन्धनका साझा उम्मेदवार गौतमले ३० हजार ६११ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले २६ हजार १५५ मत ल्याए।यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले २३ हजार ९९३ मत प्रात गरे।अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाइ ७५३ मतान्तरले पराजित गर्दै गौतम विजयी भएका थिए।

बर्दिया-१ मा सञ्जय गौतम निर्वाचित

काठमाडौं, ८ मंसिर । बर्दिया १ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस उम्‍मेदवार सञ्जयकुमार गौतम निर्वाचित भएका छन् । गौतमले एमाले उम्मेदवार लक्ष्मणराज ज्ञवालीलाई पराजित गरेका हुन् । गौतमले ३०६११ मत ल्याएका हुन् । उनीसँग पराजित ज्ञवालीले २६१५५ मत ल्याए । उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारूले २३९९३ मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका […]

पार्टीलाई नमिलाईकन गठबन्धनले मात्र कांग्रेसको जहाज पार लाग्दैनः सञ्जय गौतम

काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले आफूहरु पार्टीभित्र भागबन्डाभन्दा पनि न्याय र समान अवसरका निम्ति लागिरहेको बताएका छन् । “समानुपातिक भनेको जसले अवसर पाएनन्, पाउन सक्दैनन्, तिनीहरुका लागि हो । कसैले बारम्बार अवसर पाउने, कसैले कहिले पनि नपाउने ? आस्थाका आधारमा कसैलाई काखापाखा गर्न मिल्दैन । हामी अहिले न्याय र हक सुनिश्चित […]

वामदेव हराउने सञ्जय गौतम काँग्रेस केन्द्रीय सदस्यमा विजयी

गएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमालेका एमालेका उपाध्यक्ष वामदेव गौतमलाई हराउने सञ्जय गौतम काँग्रेसको केन्द्रीय सदस्यमा विजयी भएका छन् । उनी १८६७ मतका साथ काँग्रेसको खुला तर्फको केन्द्रीय सदस्यमा विजयी भएका हुन् । आइतबार पार्टी कार्यालय सानेपामा खुला तर्फको केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको थियो ।

पौडेल समूहबाट मीनेन्द्र रिजाल र सञ्जय गौतम मन्त्री बन्ने

काठमाडौं, २९ असार । नेपाली काँग्रेसबाट मीनेन्द्र रिजाल र सञ्जय गौतम पनि मन्त्री बन्ने भएका छन् । उनीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट मन्त्री बन्न लागेका हुन् । विश्वस्त स्रोतका अनुसार रिजाल र गौतमलाई पौडेलले सिफारिश गरेका हुन् । उनीहरु दुवै यसअघि पनि मन्त्री भइसकेका छन् । प्रधानमन्त्री नियुक्त भएका काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो […]