यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल भोली, उपाधीका लागि सुदुपश्चिम र लुम्बिनी भिड्ने

काठमाडौं, १८ । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश भिड्ने भएका छन् । क्रीतिपुर स्थित टियू क्रिकेट मैदानमा हुने खेलमा भोली (आइतबार) सुदुरपश्चिम र लुम्बिनीबीच प्रतिष्पर्धा हुने भएको हो । सुदूरपश्चिमले शुक्रबार बागमती प्रदेशमाथि आठ विकेटको सानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । यस्तै, लुम्बिनी १० अंकका साथ यसअघिनै […]

सम्बन्धित सामग्री

यु–१९ राष्ट्रिय क्रिकेटः उपाधिका लागि सुदुरपश्चिम र लुम्बिनी प्रतिस्पर्धा गर्दै

काठमाडौं । राजधानीमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज सोमबार सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गर्दैछन् । उपाधिका लागि बिहान ९ कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यी दुई टिमबीच प्रतिस्पर्धा हुन लागेको हो । समूह चरणको खेलमा अपराजित रहदै साबिकको उपबिजेता सुदुरपश्चिम फाइनल पुगेको हो । डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ […]

यू १९ राष्ट्रिय क्रिकेट : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

काठमाडाैं । १९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिको लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेशले खेल्ने भएका छन् । आज मधेश प्रदेशलाई ५८ रनले हराउँदै लुम्बिनीले फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको मधेश ४५ ओभर ४ बलमा १ सय ६४ रन बनाउँदा अलआउट […]

यु–१९ राष्ट्रिय क्रिकेटः लुम्बिनीद्वारा प्रदेश–१ पराजित

काठमाडौँ – कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ। आज भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो। प्रदेश–१ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीको जितमा देव खनालले सर्वाधिक १९ रनको […]

यू-१९ राष्ट्रिय क्रिकेट : लुम्बिनीको तेस्रो जित

१४ मंसिर, काठमाडौं यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई ८५ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले तेस्रो जित हात पारेको छ । मुलपानी मैदानमा लुम्बिनीले दिएको २३५ रनको लक्ष्य पछ्याएको बागमती ३५.३ ओभरमा १४९ रनमा अलआउट भयो । बागमतीका लागि कप्तान अशोक पौडेलले सर्वाधिक ३१ रन बनाए । उनले ५४ बल खेल्दै ६ चौका प्रहार गरे […]

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडाैं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको […]

फाइनलमा लुम्बिनी र सुदुरपश्चिम भिड्दै

काठमाडौं, १९ मंसिर । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगतको फाइनल खेल अहिले चलिरहेको छ । क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा भइरहेको छ । बिहान ९ बजेबाट सुरु भएको खेलमा अहिले लुम्बिनीले व्यटिङ गरिरहेको छ । सुदुरपश्चिमले टस जित्दै लुम्बिनीलाई व्याटिङको निम्तो दिएको थियो । ३१ […]

यू–१९ फाइनल : कप्तान देवको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका कप्तान देव खनालले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको लुम्बिनीले २२ ओभरमा ३ विकेट गुमाउँदै १ रन बनाएको छ । कप्तान देव खनालले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै ७२ बलमा ५ चौका र २ छक्का सहित […]

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम र बागमतीको खेलले तय गर्दै फाइनल पुग्ने टिम

काठमाडौं : काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा १० अंकका साथ लुम्बिनी प्रदेशले फाइनलमा स्थान बनाइसकेको छ।फाइनल पुग्ने दोस्रो टिमको टुंगो भने समूहचरणको अन्तिम खेलले तय गर्ने पक्का भएको छ। आज भएको खेलमा प्रदेश एक गण्डकी प्रदेशसँग पराजित भएसँगै फाइनल पुग्ने अर्को टिमको टुंगो अन्तिम खेलले लगाउने भएको हो।अब सुदूरपश्चिम र बागमती बीचको खेलपछि फाइनल पुग्ने अर्को टिमको टुंगो लाग्ने छ। सुदूरपश्चिमले जित निकालेमा फाइनल पुग्ने छ भने बागमतीले सुदूरपश्चिमलाई पराजित गरेमा चार टिमको ६ अंक

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको तेस्रो जीत, दोस्रो स्थानमा उक्लियो

वाइवाइ १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जीत दर्ता गरेको छ । आज सम्पन्न खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई  ६ विकेटले हराउँदै तेस्रो जीत दर्ता गरेको हो । यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेट र कर्णालीलाई १० विकेटले पराजित गरेको थियो । तेस्रो जीत निकालेको सुदूरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । दश अङ्कका साथ पहिलो स्थानमा लुम्बिनी प्रदेश रहेको छ ।   आज प्रदेश १ ले दिएको ९१ रनको झिनो लक्ष्य सुदूरपश्चिमले ४ विकेटको क्षतिमा ३१ ओभरमा पूरा ...

यू-१९ राष्ट्रिय क्रिकेट : सुवास र प्रकाश चम्किँदा कर्णालीको शानदार जित

८ मंसिर, काठमाडौं। ब्याटिङमा सुवास ऐर र बलिङमा प्रकाश जैसीले उत्कृष्ट प्रदर्शन गरेपछि कर्णाली प्रदेशले वाई वाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित क्रिकेट म‌ैदानमा बुधबार भएको खेलमा कर्णालीले लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको हो । कर्णालीले दिएको २३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २३.५ ओभरमा अलआउट हुँदै […]