८ मंसिर, काठमाडौं। ब्याटिङमा सुवास ऐर र बलिङमा प्रकाश जैसीले उत्कृष्ट प्रदर्शन गरेपछि कर्णाली प्रदेशले वाई वाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार भएको खेलमा कर्णालीले लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको हो । कर्णालीले दिएको २३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २३.५ ओभरमा अलआउट हुँदै […]