यू–१९ फाइनल : कप्तान देवको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका कप्तान देव खनालले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको लुम्बिनीले २२ ओभरमा ३ विकेट गुमाउँदै १ रन बनाएको छ । कप्तान देव खनालले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै ७२ बलमा ५ चौका र २ छक्का सहित […]

सम्बन्धित सामग्री

कप्तान रोहित पौडेलले पनि पुरा गरे अर्धशतक

काठमाडौं : टी-२० विश्वकप छनोट अन्तर्गत फाइनल खेलमा कप्तान रोहित पौडेलले अर्धशतक पुरा गरेका छन्। उनले ३७ बलमा ५२ रन बनाए। यसअघि गुलशन झाको विष्फोटक ब्याटिङमा २५ बलमा ५५ बनाएर आउट भएका थिए।चौथो विकेट गुमेपछि क्रिजमा आएका उनले २० बलमा पाँच चौका र चार छक्का हानेका थिए।यसअघि ब्याट्सम्यान विवेक यादव १, कुशल मल्ल तीन रन बनाए। यसतै, कुशल भुर्तेल ३१,सन्दिप जोरा १०,आशिफ शेख ६ रन बनाएर आउट भए। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उपाधिका लागि नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।न

गुल्शनको आक्रामक अर्धसतक

पाँचौ नम्बर क्रिजमा आएका अलराउन्डर गुल्शन झाले ओमानविरुद्ध फाइनल खेलमा आक्रामक अर्धसतक बनाएका छन्।  गुल्शनले २० बलमा पाँच चौका र चार छक्कासहित अर्धसतक बनाएका हुन्।  १५.४ ओभरमा उनले अर्धसतक बनाउँदा नेपालले १२४...

अकिबको आक्रामक अर्धशतक, एकै ओभरमा ३० रन

काठमाडौं (हाम्रो खेलकुद) – ओमानका उपकप्तान अकिब इलियासले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट सिंगापुरविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका छन् । अकिबले २४ बलमा अर्धशतक पूरा गरेका हुन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले १५ ओभरमा २ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको छ । अकिब २६ बलमा […] The post अकिबको आक्रामक अर्धशतक, एकै ओभरमा ३० रन first appeared on हाम्रो खेलकुद.

आक्रामक ब्याटिङ गर्दै भूर्तेलले बनाए अर्धशतक

काठमाडौं,१३ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरविरुद्ध नेपालका कुशल भूर्तेलले सानदार अर्धशतक प्रहार गरेका छन् । २६ बलको सामना गरेका भूर्तेलले ६ चौका र २ छक्का हिर्काउँदै ५० रन बनाएका हुन् । सिंगापुरले दिएको १४६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट सुरुवात गर्दै सानदार प्रदर्शन गरिरहेको छ । ताजा अवस्थामा […]

श्रीलंकालाई हराउँदै भारत फाइनल पुग्दा यस्ता बने रेकर्ड

काठमाडाैँ – भारतले श्रीलंकालाई मंगलबार राति ४१ रनले हराउँदै एसियाकपको फाइनलमा स्थान बनायो। कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय इनिङ खेल्दै लो स्कोरिङ म्याचमा भारतलाई जित दिलाए। उनले अर्धशतक पुरा गरेसँगै एकदिवसीय अन्तराष्ट्रियमा १० हजार रन समेत पुरा गरे। यो एसियाकपमा उनको १० औं ५० प्लसको स्कोर समेत हो। भारतले श्रीलंकालाई हराएँदै फाइनल पुग्दा बिभिन्न […]

एसीसी प्रिमियर कप : गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालका गुल्सन झाले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा झाले ७६ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५१ रन जोडेका हुन् । कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी आउट हुँदा […]

मलेसियालाई हराउँदै नेपाल फाइनल नजिक

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि नेपाल फाइनल नजिक पुगेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतक प्रेरित नेपाल लगातार दुई खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल नजिक रहेको हो । मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा चार विकेट गुमाएर पूरा गर्‍याे । नेपालको जितमा […] The post मलेसियालाई हराउँदै नेपाल फाइनल नजिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

केन विलियमसन बने टी-२० विश्वकपको फाइनलमा छिटो अर्धशतक बनाउने खेलाडी

टी-२० विश्वकप फाइनल अन्तर्गत आज जारी फाइनल खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर न्युजिल्याण्डले १७२ रन बनाएको हो। यो स्कोर टी २० विश्वकप फाइनलमा बनेको सर्वाधिक ठूलो स्कोर हो। यसअघि भारतले पहिलो एडिसनमा ५ विकेटको…

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलले फेरि हाने अर्धशतक

काठमाडौं : लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका नेपालका कुशल भुर्तेलले त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलामा चौथो अर्धशतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट मैदानमा जारी नेदरल्याण्डस् विरुद्धको फाइनल खेलमा उनले ४३ बल खेल्दै अर्धशतक पूरा गरेका हुन्। उनले यसअघि लिग चरणमा नेदरल्याण्ड्ससँगको दुवै र मलेसियासँगको एक खेलमा अर्धशतक प्रहार गरेका थिए।१३ ओभरको खेल सकिँदासम्म ४५ बल खेलेका उनले ६ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाएर खेलिरहेका छन्।

त्रिदेशीय सिरिज: कुशल भुर्तेलको अर्धशतक

काठमाडौं: त्रिदेशीय सिरिज अन्तर्गत आज जारी फाइनल खेलमा कुशल भुर्तेलले अर्धशतक पुरा गरेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि भुर्तेलले १२.४ ओभरमा अर्धशतक बनाएका हुन्। जारि सिरिजमा भुर्तेलको यो तेस्रो अर्धशतक हो। सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियाविरुद्ध अभिजित ६१…