यु–१९ राष्ट्रिय क्रिकेटः उपाधिका लागि सुदुरपश्चिम र लुम्बिनी प्रतिस्पर्धा गर्दै

काठमाडौं । राजधानीमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज सोमबार सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गर्दैछन् । उपाधिका लागि बिहान ९ कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यी दुई टिमबीच प्रतिस्पर्धा हुन लागेको हो । समूह चरणको खेलमा अपराजित रहदै साबिकको उपबिजेता सुदुरपश्चिम फाइनल पुगेको हो । डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ […]

सम्बन्धित सामग्री

राष्ट्रिय भलिबलमा सुदुरपश्चिम र बाग्मती प्रतियोगिताबाट बाहिरिए

२२ पुस, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई सोझो सेटमा हराएको छ आइतबार भएको खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २५–१०, २५–१३ र २५–१७ ले हराएउदै ६ अंक सहित समूह एको शीर्ष स्थानमा कायम रहेको छ । अर्को खेलमा गण्डकीले मधेश प्रदेशलाई पनि सोझो सेटमा हराएको […]

सुदुरपश्चिम प्रदेशमा हडताल , नौ जिल्लामा सवारी साधन ठप्प

कैलाली । सुदुरपश्चिम प्रदेशमा सुरु भएको आम हडतालले जनजीवन प्रभावित भएको छ । गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज भएको आम हडतालले जनजीवन प्रभावित भएको हो । विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले यसअघि सार्वजनिक गरेको बिरोध कार्यक्रमको तालिका अनुसार आज सुदूरपश्चिम प्रदेशमा आम हड्तालको आयोजना गरेको […] The post सुदुरपश्चिम प्रदेशमा हडताल , नौ जिल्लामा सवारी साधन ठप्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अपराजित रहँदै सुदुरपश्चिम यू-१९ राष्ट्रिय क्रिकेटको फाइनलमा

१६ मंसिर, काठमाडौं । बागमती प्रदेशमाथि ७ विकेटको जीत निकाल्दै सुदुरपश्चिम प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिम प्रतियोगितामा अपराजित रहेको छ । बागमतीले दिएको १२५ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । सुदूरपश्चिमका लागि कप्तान अनुराग शाहीले सर्वाधिक ३९ रनको अविजित पारी खेले […]

अनुराग सिंहको कप्तानीमा सुदुरपश्चिम टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यू–१९ राष्ट्रिय प्रतियोगिताको लागि सुदुरपश्चिम प्रदेशले आफ्नो टिमको घोषणा गरेको छ । सुदुरपश्चिम प्रदेशले अनुराग सिंहको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो । प्रतियोगितामा सुदुरपश्चिम प्रदेश सहित सात प्रदेशको टोलीको सहभागीता रहने छ । प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियू क्रिकेट मैदान र मुलपानी […]

नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा आर्मीको लगातार दोस्रो जित

२९ असोज, तनहुँ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँमा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा आर्मीले सुदुरपश्चिम प्रदेशलाई ६८–३० अंकको अन्तरमा हराएको हो । पहिलो क्वार्टरमा आर्मीले सुदुरपश्चिम विरूद्ध १७–५ को अन्तर बनाएको थियो । दोस्रो, तेस्रो र चौथो क्वार्टरमा पनि आर्मीले निरन्तर अग्रता कायम गरेको […]

नवौँ राष्ट्रिय खेलकुद : फुटबलमा सुदूरपश्चिम प्रदेश विजयी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको आजको खेलमा सुदुरपश्चिम प्रदेश विजयी भएको छ । पोखरा–१९ लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह ‘डी’ खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि ५–३ गोलको सानदार जीत निकालेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो ।खेलको ३८औँ मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदुरपश्चिम १–० को अग्रतामा रह्यो । पहिलो हाफमा १–० ले रोकिएको खेलको दोस्रो

नवौं राष्ट्रिय खेलकुद : गण्डकीसँग सुदुरपश्चिम पराजित

म्याग्दीको सदरमुकाम बेनीमा बिहिबारदेखि सुरू भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशसँग सुदुरपश्चिम प्रदेश पराजित भएको छ।...

लुम्बिनी प्रदेशले जित्यो राष्ट्रिय पुरुष क्रिकेटको उपाधि

लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ११३ रन अन्तरले पराजित गर्दै यु–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा जितका लागि २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो ।सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन जोडे भने कप्तान खडक बोहराले २१, […]

फाइनलमा लुम्बिनी र सुदुरपश्चिम भिड्दै

काठमाडौं, १९ मंसिर । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगतको फाइनल खेल अहिले चलिरहेको छ । क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा भइरहेको छ । बिहान ९ बजेबाट सुरु भएको खेलमा अहिले लुम्बिनीले व्यटिङ गरिरहेको छ । सुदुरपश्चिमले टस जित्दै लुम्बिनीलाई व्याटिङको निम्तो दिएको थियो । ३१ […]