फाइनलमा लुम्बिनी र सुदुरपश्चिम भिड्दै

काठमाडौं, १९ मंसिर । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगतको फाइनल खेल अहिले चलिरहेको छ । क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा भइरहेको छ । बिहान ९ बजेबाट सुरु भएको खेलमा अहिले लुम्बिनीले व्यटिङ गरिरहेको छ । सुदुरपश्चिमले टस जित्दै लुम्बिनीलाई व्याटिङको निम्तो दिएको थियो । ३१ […]

सम्बन्धित सामग्री

राजर्षि जनक कप : विभागीय पुलिस र सुदूरपश्चिम–११ भिड्दै

छैठौँ राजर्षि जनक कपअन्तर्गत दोस्रो क्वाटर फाईनल खेलमा विभागीय पुलिस क्लव र सुदूरपश्चिम–११ धनगढी मैदानमा उत्रँदै छन्। प्रतियोगिताअन्तर्गत अन्तिम चारमा प्रवेशका लागि सोमबार दिउँसो ३ बजे पुलिस र सुदुरपश्चिम भिड्न...

खप्तड गोल्डकपः उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्दै

काठमाडौं, २८ फागुन । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुँदैछ । धनगढी रंगशालामा हुने फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । आज दुबै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छन् । विजेताले २१ लाख नगद तथा उपविजेता टोलीले […]

खप्तड गोल्डकप: पहिलो सेमिफाइनलमा आज मनाङ र हिमालयन भिड्दै

काठमाडौं । खप्तड गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा भिड्दै छन् । धनगढी रंगशालामा दिउँसो ३ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छन् । मनाङ भारतको दिल्ली फुटबल क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो भने हिमालयनले क्वाटरफाइनलमा साविक विजेता तथा सुदुरपश्चिम–११ लाई २–१ […]

खप्तड गोल्डकपमा आज हिमालयन र सुदुरपश्चिम भिड्दै

काठमाडौं । खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज (साेमबार) हिमालयन शेर्पा क्लब र आयोजक सुदुरपश्चिम–११ बीचप्रतिस्पर्धा हुँदैछ । धनगढी रंगशालामा दिउँसो ३ बजे हुने खेलमा दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । हिमालयनले जन जागृति युवा क्लबलाई ४–० ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो। आयोजकले […]

खप्तड गोल्डकप : हिमालयन र नव जन जागृति क्लब भिड्दै

काठमाडौँ – सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ । धनगढी रंगशालामा जारी प्रतियोगितमा आज हिमालयन शेर्पा क्लब र नव जन जागृति युवा क्लब भिड्ने भएका हुन्। खेल दिउँसो ३ बजे सुरु हुने आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले जनाएको छ। उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले भारतको दिल्ली फुटबल क्लब र दोस्रो खेलमा बागमती […]

सुदूरपश्चिम खप्तड गोल्डकप : उद्घाटन खेलमा मनाङ र दिल्ली भिड्दै

काठमाडौं । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आज बिहीबारदेखि सुरू हुँदैछ । सुदूरपश्चिम–११ स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्दैछन् । धनगढी रंगशालामा हुने मनाङ र दिल्लीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको […]