यू १९ राष्ट्रिय क्रिकेट : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

काठमाडाैं । १९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिको लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेशले खेल्ने भएका छन् । आज मधेश प्रदेशलाई ५८ रनले हराउँदै लुम्बिनीले फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको मधेश ४५ ओभर ४ बलमा १ सय ६४ रन बनाउँदा अलआउट […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम च्याम्पियन

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै उपाधि जितेको हो ।

यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता: लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम च्याम्पियन

लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खलमा सुदूरपश्चिम प्रदेश अन्तिम खेलसम्म अपराजित रहँदै च्याम्पियन भएको हो ।

यू-१९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिमको लगातार दोस्रो जित

९ मंसिर, काठमाडौं । वाईवाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । सुदूरपश्चिमका मध्यगतिका बलर आकाश चन्दले सर्वाधिक पाँच विकेट लिंदै लुम्बिनीलाई सस्तैमा समटे । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ४९.५ ओभरमा अलआउट हुँदै १८० रन बनाएको थियो । १८१ रनको लक्ष्य पाएको लुम्बिनी २१ ओभरमा ८० रन बनाउँदै […]

लुम्बिनी प्रदेशले जित्यो यू–१९ उपाधि

काठमाडौं ।  लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि आइतबार जितेको छ । लुम्बिनीले फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई १ सय १३ को फराकिलो रनअन्तरले हराउँदै उपाधि जित्यो । लुम्बिनीले २ सय १३ रनको विशाल लक्ष्य तेस्र्याएको थियो । जवाफमा सुदूरपश्चिमको टिम ९९ रनमा अलआउट भएको थियो । सुदूरका लागि लोकेश बमले जोडेको २५ रन नै […]

यू–१९ फाइनल : कप्तान देवको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका कप्तान देव खनालले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको लुम्बिनीले २२ ओभरमा ३ विकेट गुमाउँदै १ रन बनाएको छ । कप्तान देव खनालले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै ७२ बलमा ५ चौका र २ छक्का सहित […]

सुदूरपश्चिम र लुम्बिनीबीच उपाधि भिडन्त

सुदूरपश्चिमले लुम्बिनी प्रदेशविरुद्ध यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले शुक्रबार बागमती प्रदेशलाई आठ विकेटले हराउँदै लुम्बिनीविरुद्धको फाइनल भेट पक्का गरेको हो ।...

यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता: सुदूरपश्चिम प्रदेशको सान

हेमन्त धामीको सानदार बलिङमा सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई निर्णायक खेलमा ८ विकेटले पराजित गर्दै वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनल सुरक्षित गरेको छ । सुदूरपश्चिमले आइतबार हुने फाइनलमा लुम्बिनी प्रदेशको सामना गर्नेछ ।

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम र बागमतीको खेलले तय गर्दै फाइनल पुग्ने टिम

काठमाडौं : काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा १० अंकका साथ लुम्बिनी प्रदेशले फाइनलमा स्थान बनाइसकेको छ।फाइनल पुग्ने दोस्रो टिमको टुंगो भने समूहचरणको अन्तिम खेलले तय गर्ने पक्का भएको छ। आज भएको खेलमा प्रदेश एक गण्डकी प्रदेशसँग पराजित भएसँगै फाइनल पुग्ने अर्को टिमको टुंगो अन्तिम खेलले लगाउने भएको हो।अब सुदूरपश्चिम र बागमती बीचको खेलपछि फाइनल पुग्ने अर्को टिमको टुंगो लाग्ने छ। सुदूरपश्चिमले जित निकालेमा फाइनल पुग्ने छ भने बागमतीले सुदूरपश्चिमलाई पराजित गरेमा चार टिमको ६ अंक

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको तेस्रो जीत, दोस्रो स्थानमा उक्लियो

वाइवाइ १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जीत दर्ता गरेको छ । आज सम्पन्न खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई  ६ विकेटले हराउँदै तेस्रो जीत दर्ता गरेको हो । यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेट र कर्णालीलाई १० विकेटले पराजित गरेको थियो । तेस्रो जीत निकालेको सुदूरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । दश अङ्कका साथ पहिलो स्थानमा लुम्बिनी प्रदेश रहेको छ ।   आज प्रदेश १ ले दिएको ९१ रनको झिनो लक्ष्य सुदूरपश्चिमले ४ विकेटको क्षतिमा ३१ ओभरमा पूरा ...