काठमाडौं : काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा १० अंकका साथ लुम्बिनी प्रदेशले फाइनलमा स्थान बनाइसकेको छ।फाइनल पुग्ने दोस्रो टिमको टुंगो भने समूहचरणको अन्तिम खेलले तय गर्ने पक्का भएको छ। आज भएको खेलमा प्रदेश एक गण्डकी प्रदेशसँग पराजित भएसँगै फाइनल पुग्ने अर्को टिमको टुंगो अन्तिम खेलले लगाउने भएको हो।अब सुदूरपश्चिम र बागमती बीचको खेलपछि फाइनल पुग्ने अर्को टिमको टुंगो लाग्ने छ। सुदूरपश्चिमले जित निकालेमा फाइनल पुग्ने छ भने बागमतीले सुदूरपश्चिमलाई पराजित गरेमा चार टिमको ६ अंक