त्रिविमा लिफ्ट जडानसहितको अत्याधुनिक केन्द्रीय पुस्तकालय बन्ने

त्रिभुवन विश्वविद्यालयमा अब अत्याधुनिक केन्द्रीय पुस्तकालय बन्ने भएको छ। भारतीय राजदुत विनय मोहन क्वात्रा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मंगलबार संयुक्तरुपमा शिलान्यास गरका छन्।...

सम्बन्धित सामग्री

भारत नेपालसँगको सम्बन्ध पुनःपरिभाषित गर्न प्रतिवद्ध छ : जयशंकर

२० पुस, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारत नेपाललगायत छिमेकी मुलुकसँगको सम्बन्धलाई पुनः परिभाषित गर्न प्रतिवद्ध रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गर्ने क्रममा जयशंकरले भारतले नेपाललगायत छिमेकी मुलुकलाई आफूसँगै विकासको बाटोमा अघि बढाउन चाहेको बताए । ‘प्रधानमन्त्री मोदी नेतृत्वको  भारत सरकार छिमेकीहरू विशेष गरी नेपालसँगको सम्बन्धलाई पुनः परिभाषित गर्न […]

केन्द्रीय पुस्तकालयको गेटमा स्ववियुको रातभरि धर्ना

१४ असोज, काठमाडौं । केन्द्रीय पुस्तकालय सातै दिन र चौबिसै घण्टा खुला राख्नुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पससको स्वतन्त्र विद्यार्थी युनियनले आन्दोलन गरिरहेको छ । ९ असोजदेखि स्ववियुले हरेक साँझ ५ बजेदेखि विहान १० बजेसम्म र शनिबार पनि ढोकामा चाबी लगाउन नदिएर खुला राख्नुको साथै हरेक साँझ ७ बजेदेखि ८ बजेसम्म ‘सिकाइपूर्ण साँझ’ कार्यक्रम […]

त्रिवि पुस्तकालय २४ सै घण्टा खोल्नुपर्ने माग राख्दै आन्दोलन

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय २४ सै घण्टा खोल्नुपर्ने माग राख्दै स्वतन्त्र विद्यार्थी युनियन त्रिविले ३ दिनदेखि आन्दोलन जारी राखेको छ।स्वतन्त्र विद्यार्थी युनियन त्रिविका सदस्य गोमा राईका अनुसार आज पनि पुस्तकालय गेटमै धर्ना दिइएको छ।उनले आज साँझ ७ बजेदेखि ८ बजेसम्म उपप्राध्यापक तारालाल श्रेष्ठले पुस्तकालयको महत्वबारे प्रवचन दिने कार्यक्रम पनि रहेको  जानकारी दिए।उनले भनेका छन्,‘२४ घण्टा नै पुस्तकालय खुला हुनुपर्छ भन्ने माग राख्दै सुरु गरिएको रचनात्मक

त्रिवि केन्द्रीय पुस्तकालय : जहाँ छन् ४ लाखभन्दा बढी पुस्तक, यसरी सकिन्छ पढ्न

काठमाडौं : नेपालको सबैभन्दा ठूलो सार्वजनिक पुस्तकालय हो- त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय पुस्तकालय। त्रिविद्वारा सञ्चालित यो पुस्तकालय कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्याम्पसभित्र नै सञ्चालनमा छ। त्रिवि स्थापना भएको जति वर्ष पुग्यो‚ यो पुस्तकालय पनि त्यति नै वर्षको भएको छ।त्रिवि सन् १९५९ मा स्थापना भएको थियो। यही वर्ष राष्ट्रको बौद्धिक सम्पदा जोगाउन, सूचना साक्षरता, पाठक र जीवन–लामो सिकाइ प्रवर्द्धन गर्न, विद्यार्थीहरूको लागि अध्ययन र अनुसन्धानमा अनुकूल वात

प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र

काठमाडौँ,२५ मँसिर । बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र रुपमा अघि बढेको छ । विश्वविद्यालयको विद्यार्थी आवास र पुस्तकालय भवनसहितका थप भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको हो । निर्माण सुरु गर्ने क्रममा चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार विश्वविद्यालय सञ्चालनमा ल्याउन विद्यार्थी आवास र केन्द्रीय पुस्तकालय निर्माणका लागि शुक्रबार प्रधानसेनापति […]

केन्द्रीय पुस्तकालय: बिहान ३ बजेबाटै पढ्नेको लाइन

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा पुस्तक पढने पाठकहरुको लाइन बिहान ३ बजेबाटै सुरु हुन्छ। केशरमहलमा रहेको केशर पुस्तकालयमा पनि पाठकहरुको चाप घटेको छैन। त्यसैले भन्न सकिन्छ, ‘पुस्तक र पुस्तकालयप्रतिको ‘क्रेज’ घट्दो होइन बढ्दो छ।’...

त्रिवि केन्द्रीय पुस्तकालय : छापादेखि ई–लाइब्रेरीसम्म

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माणका लागि भूमिपूजन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मंगलबार संयुक्त रूपमा भूमिपूजन गरेका हुन् । भारत सरकारको सहयोगमा ३६ करोड ११ लाख ६६ हजार २९१ रूपैयाँ ३७ पैसामा सो पुस्तकालय बन्न लागेको हो । भूकम्पले...

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको शिलान्यास

भारत सरकारको अनुदानमा निर्माण हुन लागेको कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय पुस्तकालय भवनको मंगलबार शिलान्यास गरिएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भवनको संयुक्त रुपमा ...

भारतको सहयोगमा त्रिवि केन्द्रीय पुस्तकालय भवनको निर्माण सुरु

काठमाडौँ– भारत सरकारको सहयोगमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय भवनको निर्माण सुरु भएको छ । आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रूपमा पुस्तकालय निर्माणस्थलको भूमिपूजा गरेका हुन् । पुस्तकालय निर्माणका लागि भारतले ३१ करोड ६९ लाख रुपैयाँको सहयोग गर्न लागेको छ । भूमिपूजा कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ […]