केन्द्रीय पुस्तकालयको गेटमा स्ववियुको रातभरि धर्ना

१४ असोज, काठमाडौं । केन्द्रीय पुस्तकालय सातै दिन र चौबिसै घण्टा खुला राख्नुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पससको स्वतन्त्र विद्यार्थी युनियनले आन्दोलन गरिरहेको छ । ९ असोजदेखि स्ववियुले हरेक साँझ ५ बजेदेखि विहान १० बजेसम्म र शनिबार पनि ढोकामा चाबी लगाउन नदिएर खुला राख्नुको साथै हरेक साँझ ७ बजेदेखि ८ बजेसम्म ‘सिकाइपूर्ण साँझ’ कार्यक्रम […]

सम्बन्धित सामग्री

चर्को ब्याजदरविरुद्ध नेपाल राष्ट्र बैङ्कको गेटमा व्यवसायीको धर्ना

चर्को ब्याजदरविरुद्ध आन्दोलनमा उत्रिएका विराटनगरका उद्योगी व्यवसायीहरूले सोमबार विराटनगरस्थित नेपाल राष्ट्र बैङ्कको गेटमा धर्ना दिएका छन्।...

राष्ट्र बैंकको गेटमा उद्योगीको धर्ना

११ पुस, विराटनगर । बैंकको चर्को ब्याजदरका विरुद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यावसायीले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको प्रवेशद्वार अगाडि धर्ना दिएका छन् । सोमबार बिहानैदेखि धर्ना दिएका हुन् ।  उद्योगीको धर्नाका कारण  राष्ट्र बैंकका कर्मचारी बाटोमै रोकिएका छन् । गेट अगाडि धर्ना बसेका उद्योगी व्यावसायीले  बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका  छन् । […]

जबरालाई रोक्न सर्वोच्चको गेटमा आज पनि धर्ना दिँदैछ बार

बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले  शुक्रबार पनि जबरालाई आफूहरूले सर्वोच्च छिर्न नदिने बताए ।उनका अनुसार बिहान पौने १० बजेबाटै बारले सर्वोच्चको गेटमा धर्ना दिनेछ ।

जबरालाई राेक्न कानुन व्यवसायीद्वारा सर्वोच्च अदालतको मूल गेटमा धर्ना (तस्बिरहरू)

काठमाण्डाै – कानुन व्यवसायीले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिइरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो निलम्बन फुकुवा भएको पत्र संसद् सचिवालयबाट पाएलगत्तै सर्वाेच्च अदालतमा आउने समाचार सार्वजनिक भएपछि कानुन व्यवसायी उहाँलाई रोक्न आज (बुधवार) दिउँसो सर्वोच्च अदालतको मूल गेटमा भेला भएका हुन् ।  नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनका पदाधिकारीसहित भेला भएका उनीहरूले संविधान र कानुन विपरीत निलम्बन फुकुवा गर्ने पत्र संसद् सचिवालयले दिएको उल्लेख गर्दै जबरालाई कुनै पनि हालतम...

चोलेन्द्रलाई रोक्न सर्वोच्च गेटमा धर्ना

काठमाडौं :  नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन्।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा  आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै आजै सर्वोच्चमा हाजिर हुन जादैँ छन्।सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। उक्त धर्नामा बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्य

सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीहरुको धर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेलगत्तै नेपाल बार एशोसिएसनले अदालतको मूल गेटमा धर्ना दिएको छ । बार एशोसिएसनका पदाधिकारीहरुले सर्वोच्च अदालत अदालतकाे गेटमा सुरु गरेका हुन् । बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत पनि धर्नामा छन् ।

सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीहरूको धर्ना(फाेटाेफिचर)

काठमाडौँ – नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरूले धर्ना सुरु गरेका हुन्। बार अध्यक्ष गोपालकृष्ण घिमिरे,महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत पनि धर्नामा छन्। संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बुधबार मात्र जबरालाई निलम्बन […]

चाेलेन्द्रलाई सर्वाेच्च प्रवेश गर्न नदिन गेटमा बारकाे धर्ना

काठमाडाैँ- नेपाल बार एसाेसिएसनले सर्वाेच्च अदालतकाे गेटमा धर्ना दिएकाे छ। बारले चाेलेन्द्र शमशेर जबरालाई सर्वाेच्च अदालतमा प्रवेश गर्न नदिन गेटमा धर्ना दिएकाे हाे। बारकी महासचिव अन्जिता खनालले चाेलेन्द्र सर्वाेच्च छिर्ने भनेपछि बार एसाेसियनले गेटमा शान्तिपूर्ण धर्ना दिएकाे बताइन्। ‘चाेलेन्द्र सर्वाेच्च छिर्ने भनेपछि आज बिहान बारकाे बैठक बसेकाे थियाे। बैठकले सर्वाेच्चकाे गेटमा शान्तिपूर्ण धर्ना दिने निर्णय […]

सर्वोच्चको मुल गेटमा आइतबार पनि बारले धर्ना दिने

काठमाडौँ, २७ कात्तिक। नेपाल बार एशोसियसनले आइतबारपनि सर्वोच्च अदालतको मुलगेट अगाडि धर्ना दिने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको बारले जबरालाई सर्वोच्चमा प्रवेश निषेध गर्ने जनाएको छ। प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन जारी रहने बारले जनाएको छ । आइतबार बिहान १० देखि ११ बजेसम्म सर्वोच्चको मुलगेट अगाडि धर्ना दिने कार्यक्रम तय […]

आइतबार पनि सर्वोच्चको गेटमा धर्ना दिने नेपाल बार एशोसिएसनको घोषणा

नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना दिने भएको छ । नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशले निकासको बाटो नदिएको कारण आइतबार पनि गेटमै धर्ना दिन लागिएको हो । प्रधानन्यायाधीशको बहिर्गमनलाई नै बटमलाइन बनाएको बारले प्रधानन्यायाधीशको बहिर्गमन र गोलाप्रथाबाट पेसी तोक्ने सुरुवात नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा नाराबाजी गर्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दा ६ जना अधिवक्ताहरू सामान्य घाइते बनेका थिए ।त्