केन्द्रीय पुस्तकालय: बिहान ३ बजेबाटै पढ्नेको लाइन

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा पुस्तक पढने पाठकहरुको लाइन बिहान ३ बजेबाटै सुरु हुन्छ। केशरमहलमा रहेको केशर पुस्तकालयमा पनि पाठकहरुको चाप घटेको छैन। त्यसैले भन्न सकिन्छ, ‘पुस्तक र पुस्तकालयप्रतिको ‘क्रेज’ घट्दो होइन बढ्दो छ।’...

सम्बन्धित सामग्री

पुस्तकालयमा पढ्न झिसमिसेमै लाम

खेम पाठक अचेल गोङ्गबुबाट हरेक दिन बिहान ५ बजे नै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुर पुग्छन् । ५ बजे नपुग्ने हो भने पुस्तकालयभित्र छिर्नै मुस्किल पर्ने उनी बताउँछन् ।लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धाको तयारीमा रहेका पाठकको बिहानदेखि साँझ ६ बजेसम्म पुस्तकालयभित्रै बित्छ । पुसको ठन्डीमा सिउसिउ गर्दै थानकोटका कृष्ण रिजालको पनि दैनिकी उस्तै छ । उहाँले पनि नेपाल राष्ट्र बैङ्कको परीक्षाको तयारी गरिरेहेका छन् ।पाठक र रिजाल मात्रै होइन, अहिले दैनिक सयौँ विद्यार्थी केन्द्रीय पुस्तकाल

पुस्तकालयमा पढ्न झिसमिसेमै लाम

जनकपुरधाम, पुस २५ । खेम पाठक अचेल गोङ्गबुबाट हरेक दिन बिहान ५ बजे नै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुर पुग्छन् । ५ बजे नपुग्ने हो भने पुस्तकालयभित्र छिर्नै मुस्किल पर्ने उनको भनाई छ । लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धाको तयारीमा रहेका पाठकको बिहानदेखि साँझ ६ बजेसम्म पुस्तकालयभित्रै बित्छ । पुसको ठन्डीमा सिउसिउ गर्दै थानकोटका कृष्ण रिजालको […]

पुस्तकालयमा पढ्न झिसमिसेमै लाम

खेम पाठक अचेल गोङ्गबुबाट हरेक दिन बिहान ५ बजे नै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुर पुग्नुहुन्छ । ५ बजे नपुग्ने हो भने पुस्तकालयभित्र छिर्नै मुस्किल पर्ने उहाँ बताउनुहुन्छ । लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धाको तयारीमा रहनुभएका पाठकको बिहानदेखि साँझ ६ बजेसम्म पुस्तकालयभित्रै बित्छ । पुसको ठन्डीमा सिउसिउ गर्दै थानकोटका कृष्ण रिजालको पनि दैनिकी उस्तै छ । उहाँले पनि नेपाल राष्ट्र बैङ्कको परीक्षाको तयारी गरिरहनुभएको छ । पाठक र रिजाल मात्रै होइन, अहिले दैनिक सयौँ विद्यार्थी केन्द्रीय पुस्तकालयमा पढ्न बिहानै कीर्तिपुर पुग्ने गरेका छन् । पुस्तकालयभित्र बसेर अध्ययन गर्न विशेष र सामान्य गरी दुईथरी अध्ययन कक्ष छन् । विशेष अध्ययन कक्षमा विद्यार्थीको आकर्षण बढी छ । यसमा तीन कोठा छन् । एउटा कोठामा ४० जना बस्न पाउँछन् ।