भारत नेपालसँगको सम्बन्ध पुनःपरिभाषित गर्न प्रतिवद्ध छ : जयशंकर

२० पुस, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारत नेपाललगायत छिमेकी मुलुकसँगको सम्बन्धलाई पुनः परिभाषित गर्न प्रतिवद्ध रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गर्ने क्रममा जयशंकरले भारतले नेपाललगायत छिमेकी मुलुकलाई आफूसँगै विकासको बाटोमा अघि बढाउन चाहेको बताए । ‘प्रधानमन्त्री मोदी नेतृत्वको  भारत सरकार छिमेकीहरू विशेष गरी नेपालसँगको सम्बन्धलाई पुनः परिभाषित गर्न […]

सम्बन्धित सामग्री

खेल क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध: मन्त्री गहतराज

काठमाडाैँ – खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेल क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्। बुधबार काठमाडौँमा नेपाल भलिवल संघको ९ औँ चुनावी साधारणसभा उद्घाटन गर्दै मन्त्री गहतराजले खेल क्षेत्रलाई विद्यालय तहबाटै नै विकास गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन्। उनले एक विद्यालय एक पूर्वाधार सरकारको प्राथमिकतामा रहेको र एक पालीका एक खेल ग्रामको कार्यक्रमलाई […]

छिङ्दाव भेटवार्ता : एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध

२५ साउन, काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्काले आफ्ना समकक्षीलाई भेटेर एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको बताएका छन् । परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच छिङ्दावमा भेटवार्ता भएको थियो । भेटका क्रममा मन्त्री खड्कालले एक चीन नीतिमा नेपाल प्रतिवद्ध रहेको बताए । साथै उनले नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिने […]

नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न सरकार प्रतिवद्ध: प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न प्रतिवद्ध रहेको बताए ।  बुधबार काठमाडौंमा राससको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको भन्दै नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।  लोकतान्त्रिक शासन प्रणालीमा प्रेस स्वतन्त्रता सम्भव हुने भन्दै उनले […]

निर्वाचन आचारसंहिता पालना गर्न गोरखाका दलहरु प्रतिवद्ध

गोरखाका राजनीतिक दलहरुले निर्वाचन आचरसंहिता पालना गर्न प्रतिवद्ध रहेको बताएका छन्।

पोखराका तालहरु संरक्षण गर्न सरकार प्रतिवद्ध : गृहमन्त्री खाँण

काठमाडौं, पुष १५ । गृहमन्त्री बालकृष्ण खाँणले पोखराको सुन्दरता र पोखराका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । बिहीबारबाट पोखरामा सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै उहाँले तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । रेष्टुरेण्ट एण्ड बार एसोसिएन पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर २३ आँै सडक महोत्सव सुरु भएको छ […]

दोस्रो चरणमा ९६ प्रतिवद्ध कामदार कोरिया पठाइँदै

दक्षिण कोरियाले नेपालबाट रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया पुगेर फर्किएका प्रतिवद्ध कामदार लैजान सुरु गरेको छ।

रोनाल्डो युनाइटेडको उपाधि खडेरी तोड्न प्रतिवद्ध

एजेन्सी – पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा पहिलो कार्यकालको जस्तै सफलताका लागि प्रयास गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् । उनले सन् २००३ देखि २००९ मा युनाइटेडबाट खेलेका थिए । रोनाल्डोले युनाइटेड अबको बसाई अर्को तीन वा चार वर्ष हुन सक्ने संकेत पनि गरेका छन् । उनी २० मिलयन पाउन्डमा यसपटक युनाइटेडमा आबद्ध […]

प्रेस स्वतन्त्रताका पक्षमा प्रतिवद्ध छौं : आइस्पान

१७ भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको संस्था इन्टरनेट सर्भिस प्रोभाइडर नेपाल (आइस्पान) ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रतिवद्ध रहेको बताएको छ । इन्टरनेट सेवा प्रदायकको विषयमा पछिल्लो समय बाहिर आएका समाचारहरु प्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको बताउँदै आईस्पानले यस्तो बताएको हो । ‘राज्यको चौथो अङ्गको रुपमा रहेको स्वतन्त्र पत्रकारिताको हामी सदैव सम्मान गर्दै […]

बेपत्ता पारिएका व्यक्तिहरुलाई खोजि गर्न सरकार प्रतिवद्ध छ: कानूनमन्त्री

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई खोजि गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।...