त्रिवि पुस्तकालय २४ सै घण्टा खोल्नुपर्ने माग राख्दै आन्दोलन

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय २४ सै घण्टा खोल्नुपर्ने माग राख्दै स्वतन्त्र विद्यार्थी युनियन त्रिविले ३ दिनदेखि आन्दोलन जारी राखेको छ।स्वतन्त्र विद्यार्थी युनियन त्रिविका सदस्य गोमा राईका अनुसार आज पनि पुस्तकालय गेटमै धर्ना दिइएको छ।उनले आज साँझ ७ बजेदेखि ८ बजेसम्म उपप्राध्यापक तारालाल श्रेष्ठले पुस्तकालयको महत्वबारे प्रवचन दिने कार्यक्रम पनि रहेको  जानकारी दिए।उनले भनेका छन्,‘२४ घण्टा नै पुस्तकालय खुला हुनुपर्छ भन्ने माग राख्दै सुरु गरिएको रचनात्मक