त्रिवि केन्द्रीय पुस्तकालय : छापादेखि ई–लाइब्रेरीसम्म

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माणका लागि भूमिपूजन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मंगलबार संयुक्त रूपमा भूमिपूजन गरेका हुन् । भारत सरकारको सहयोगमा ३६ करोड ११ लाख ६६ हजार २९१ रूपैयाँ ३७ पैसामा सो पुस्तकालय बन्न लागेको हो । भूकम्पले...

सम्बन्धित सामग्री

त्रिवि केन्द्रीय पुस्तकालय : जहाँ छन् ४ लाखभन्दा बढी पुस्तक, यसरी सकिन्छ पढ्न

काठमाडौं : नेपालको सबैभन्दा ठूलो सार्वजनिक पुस्तकालय हो- त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय पुस्तकालय। त्रिविद्वारा सञ्चालित यो पुस्तकालय कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्याम्पसभित्र नै सञ्चालनमा छ। त्रिवि स्थापना भएको जति वर्ष पुग्यो‚ यो पुस्तकालय पनि त्यति नै वर्षको भएको छ।त्रिवि सन् १९५९ मा स्थापना भएको थियो। यही वर्ष राष्ट्रको बौद्धिक सम्पदा जोगाउन, सूचना साक्षरता, पाठक र जीवन–लामो सिकाइ प्रवर्द्धन गर्न, विद्यार्थीहरूको लागि अध्ययन र अनुसन्धानमा अनुकूल वात

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको शिलान्यास

भारत सरकारको अनुदानमा निर्माण हुन लागेको कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय पुस्तकालय भवनको मंगलबार शिलान्यास गरिएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भवनको संयुक्त रुपमा ...

भारतको सहयोगमा त्रिवि केन्द्रीय पुस्तकालय भवनको निर्माण सुरु

काठमाडौँ– भारत सरकारको सहयोगमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय भवनको निर्माण सुरु भएको छ । आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रूपमा पुस्तकालय निर्माणस्थलको भूमिपूजा गरेका हुन् । पुस्तकालय निर्माणका लागि भारतले ३१ करोड ६९ लाख रुपैयाँको सहयोग गर्न लागेको छ । भूमिपूजा कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ […]

त्रिवि पुस्तकालय निर्माणका लागि भूमिपूजन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय पुस्तकालय निर्माणका लागि भूमिपूजन गरिएको छ । सो पुस्तकालय भारत सरकारको ५० मिलियन अमेरिकी डलर अनुदानमा बन्न लागेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार संयुक्त रूपमा भूमिपूजन गरेका थिए । सो अवसरमा उक्त परियोजनाको कार्यान्वयनका लागि...