भूकम्पले क्षति पुर्‍याएका ७० शैक्षिक संस्थाको भारतीय अनुदानमा पुनर्निर्माण हुँदै, ऋण सम्झौता भएका ३८ संस्था भने अलपत्र

 ३६ करोडको लागतमा अत्याधुनिक त्रिवि केन्द्रीय पुस्तकालय पुनर्निर्माण सुरु ०७२ वैशाखको भूकम्पले भत्किएका भारतीय अनुदान प्राप्त शैक्षिक संस्थाको पुनर्निर्माणमा प्रगति देखिए पनि ऋणमा सम्झौतामा पुनर्निर्माण अलपत्र परेको छ । भारतले ७० वटा...