भाजपा विदेश विभाग इन्चार्ज चौथाइवाले भन्छन्– गलत सञ्चारका वाबजुद नेपालसँगको सम्बन्ध मजबुत

काठमाडौं।भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग इन्चार्ज विजय चौथाइवालेले नेपाली जनताले प्रधानमन्त्री मोदीभन्दा राम्रो साथी र शुभचिन्तक अरु कोही नपाउने बताएका छन्। भारतले नेपाललाई एक सार्वभौम राष्ट्रको रुपमा हेर्ने उनले बताए।एनआईआइएस ग्लोबल कन्क्लेभको ‘भारत–नेपाल सम्बन्ध’ सत्रमा बोल्दै चौथाइवालेले भने, “नेपालीले प्रधानमन्त्री मोदीभन्दा राम्रो मित्र र शुभचिन्तक अरु पाउँदैन। केही गलत सञ्चारका वाबजुद पनि नेपालसँग भारतको सम्बन्ध मजबुत बनेको छ।”

सम्बन्धित सामग्री

भारतको निर्वाचनमा भाजपा र एनडीएको प्रभाव

नोबेल पुरस्कार विजेता अर्थशास्त्री अर्मात्य सेनले धेरै पहिले नै एउटा कुरा घोषणा गरेका थिए। सन् २०२४ को भारतीय लोकसभा निर्वाचन कसैले भारतीय जनता पार्टी (भाजपा)ले एकछत्र राज गर्ने अनुमान गरेको छ भने गलत हुने उनको ठहर थियो। उनले त अझ भाजपा र काँग्रेसको दुई पक्षीय भिडन्त त कल्पना भन्दा बाहिरको कुरा भएको बताएका थिए। उनले […]

गलत ट्विट गरेकाे भन्दै दक्षिण भारतमा भाजपाका शक्तिशाली नेता पक्राउ

मदुरै ।  दक्षिण भारतमा भारतीय जनता पार्टी (भाजपा)का एक प्रभावशाली नेता पक्राउ परेका छन् । भारतीय जनता पार्टी (भाजपा) का तमिलनाडु इकाईका नेता एसजी सूर्यलाई प्रहरीले चेन्नईबाट पक्राउ गरेको हो । उनी साे क्षेत्रका शक्तिशाली नेताकाे रूपमा चिनिन्छन् ।  भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) अर्थात सीपीआईएमले भाजपाका राज्य सचिव सूर्यले आफ्नो सोशल मिडिया खातामा जारी गरेको […]

भाजपाको शासनमा सीबीआईको निशानामा ९५ प्रतिशत विपक्षी नेता

भारतमा भाजपा र कांग्रेसले एकअर्कामाथि सीबीआईसहित अन्य केन्द्रीय अनुसन्धान एजेन्सीको गलत प्रयोग गरेको आरोप लगाउने गर्छन् ।  विगत १८ वर्षमा भाजपा र कांग्रेस नेतृत्वको गठबन्धन सत्तामा रहँदा सीबीआईले करिब २०० विपक्षी नेताहरूविरुद्ध मुद्दा दर्ता गरेको छ ।त्यसो भए कुन दलको नेतृत्वको गठबन्धनमा कति विपक्षी नेताहरू सीबीआईको दायरामा आए ? अङ्ग्रेजी पत्रिका ‘द इन्डियन एक्सप्रेस’को अनुसन्धानमा यो कुरा बाहिर आएको छ । कंग्रेस नेतृत्वको यूपीए सरकारको पालामा सीबीआईले गरेको कुल अनुसन्धानमा ६० प्र

अक्षय कुमारको फिल्म ‘राम सेतु’विरुद्ध भाजपा नेता सुब्रमण्यम स्वामीले हाले मुद्दा

अक्षय कुमारको आगामी फिल्म ‘राम सेतु’ भाजपाका राष्ट्रवादी सुब्रमण्यम स्वामीको निशानामा परेको छ । स्वामीले अक्षयको फिल्मले हिन्दूहरूको धरोहर राम सेतुलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लगाएर मुद्दा हालेका छन् । स्वामीले यस विषयमा अक्षय कुमारलाई एक कानूनी नोटिस पठाएका छन् भने ट्विटमार्फत यसको जानकारी पनि दिएका हुन् । स्वामीले भनेका छन्,’मुम्बईका सिनेमा वा सिन–ए–मावालोंहरुलाई हरेक कुरालाई गलत तरिकाले देखाउने बानी परेको छ । त्यसैले मैले मेरा वकिल सत्य सभरवालमार

गलत तथ्य देखाएको भन्दै अक्षय कुमारको फिल्म ‘राम सेतु’ विवादमा

एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यम स्वामीले अभिनेता अक्षय कुमारको फिल्म ‘राम सेतु’ मा गलत तथ्य देखाएको भन्दै कानूनी पत्र पठाएका छन् । स्वामीले यो कुराको जानकारी सामाजिक सञ्जाल ट्विटर मार्फत दिएका हुन् । स्वामीले भारतीय फिल्मलाई गलत तरिकाले प्रस्तुत गर्ने गरेका कारण आफ्ना वकिल मार्फत अक्षय र अन्य ८ जनालाई कानूनी […]

राहुल गान्धी कोभिडले लिएकाे ज्यानमाथि राजनीति गरिरहेका छन् : भाजपा

भारतीय जनता पार्टीले कांग्रेस नेता राहुल गान्धीमाथि कोभिडका कारण भएको मृत्युमाथि राजनीति गरेको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठनको डेटा र कांग्रेसका ‘बेटा’ दुबै गलत भएको बताएका छन्न ।पार्टीका प्रवक्ता सम्बित पात्राले कोभिडका कारण भएको मृत्युको अनुमान डब्ल्यूएचओले जुन तरिकाले लगाएको छ, त्यसमा थुप्रै कमी भएको...

दिल्लीमा राष्ट्रपति शासन लगाउन माग

एजेन्सी । भाजपा सांसद राकेश सिन्हाले अरविन्द केजरीवाल सरकारले जनतालाई असुरक्षित छोडेको आरोप लगाउँदै दिल्लीमा राष्ट्रपति शासन लागू गर्नुपर्ने बताएका छन् । राज्यसभाका सदस्य तथा भाजपा नेता सिन्हले एक ट्वीटरमा लेखेको सन्देशमा भनिएको छ, ‘दिल्ली गम्भीर सङ्कटमा छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको राज्य सरकारले मानिसहरूलाई अनिश्चित र असुरक्षित अवस्थामा छोडेको छ । परिस्थिति बिग्रँदै गइरहेको छ । राजधानीको अवस्थाले सम्पूर्ण विश्वलाई भारतबारे गलत सन्देश पठाउँछ त्यसैले केन्द्रले राष्ट्रपत

‘पाताल लोक’बन्द गर्न माग | Nagarik News - Nepal Republic Media

अनलाइन स्ट्रिमिङ प्लेटफर्म अमेजन प्राइम भिडियोमा प्रसारण भइरहेको निर्माता अनुष्का शर्माको ‘पाताल लोक’ वेब सिरिज फेरि विवादित भएको छ। सो सिरिजविरुद्ध सनातन धर्म र भारतीय जनता पार्टी (भाजपा) का नेताहरूको फोटोलाई गलत प्रयोग र राष्ट्रद्रोहको आरोप लगाउँदै एक विधायकले उजुरी दर्ता गराएका छन्।