गलत ट्विट गरेकाे भन्दै दक्षिण भारतमा भाजपाका शक्तिशाली नेता पक्राउ

मदुरै ।  दक्षिण भारतमा भारतीय जनता पार्टी (भाजपा)का एक प्रभावशाली नेता पक्राउ परेका छन् । भारतीय जनता पार्टी (भाजपा) का तमिलनाडु इकाईका नेता एसजी सूर्यलाई प्रहरीले चेन्नईबाट पक्राउ गरेको हो । उनी साे क्षेत्रका शक्तिशाली नेताकाे रूपमा चिनिन्छन् ।  भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) अर्थात सीपीआईएमले भाजपाका राज्य सचिव सूर्यले आफ्नो सोशल मिडिया खातामा जारी गरेको […]