अक्षय कुमारको फिल्म ‘राम सेतु’विरुद्ध भाजपा नेता सुब्रमण्यम स्वामीले हाले मुद्दा

अक्षय कुमारको आगामी फिल्म ‘राम सेतु’ भाजपाका राष्ट्रवादी सुब्रमण्यम स्वामीको निशानामा परेको छ । स्वामीले अक्षयको फिल्मले हिन्दूहरूको धरोहर राम सेतुलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लगाएर मुद्दा हालेका छन् । स्वामीले यस विषयमा अक्षय कुमारलाई एक कानूनी नोटिस पठाएका छन् भने ट्विटमार्फत यसको जानकारी पनि दिएका हुन् । स्वामीले भनेका छन्,’मुम्बईका सिनेमा वा सिन–ए–मावालोंहरुलाई हरेक कुरालाई गलत तरिकाले देखाउने बानी परेको छ । त्यसैले मैले मेरा वकिल सत्य सभरवालमार