काठमाडौं । सन् २०१८ अर्थात् दोस्रो कार्यकालको लागि देशको बागडोर सम्हाल्ने जिम्मेवारी प्राप्त गर्नुभन्दा एक वर्षअघि भारतको सत्तारुढ दल भारतीय जनता पार्टीबाट संघीय शिक्षा मन्त्री रहेका एक नेताले भारतीयहरू कुनै बाँदरका पुर्खाबाट नभई साधु शन्तहरुका सन्तति रहेको अभिव्यक्ति दिए। यति मात्र नभएर भाजपा अर्का नेता सत्यपाल सिहंले प्रख्यात वैज्ञानिक चार्ल्स डार्विनको ‘इभोलुसन थ्योरी’ लाई गलत […]