भारतीय जनता पार्टीले कांग्रेस नेता राहुल गान्धीमाथि कोभिडका कारण भएको मृत्युमाथि राजनीति गरेको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठनको डेटा र कांग्रेसका ‘बेटा’ दुबै गलत भएको बताएका छन्न ।पार्टीका प्रवक्ता सम्बित पात्राले कोभिडका कारण भएको मृत्युको अनुमान डब्ल्यूएचओले जुन तरिकाले लगाएको छ, त्यसमा थुप्रै कमी भएको...