गलत तथ्य देखाएको भन्दै अक्षय कुमारको फिल्म ‘राम सेतु’ विवादमा

एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यम स्वामीले अभिनेता अक्षय कुमारको फिल्म ‘राम सेतु’ मा गलत तथ्य देखाएको भन्दै कानूनी पत्र पठाएका छन् । स्वामीले यो कुराको जानकारी सामाजिक सञ्जाल ट्विटर मार्फत दिएका हुन् । स्वामीले भारतीय फिल्मलाई गलत तरिकाले प्रस्तुत गर्ने गरेका कारण आफ्ना वकिल मार्फत अक्षय र अन्य ८ जनालाई कानूनी […]

सम्बन्धित सामग्री

फिल्म ‘गोरखा’ का निर्देशक रायले भने: यसको हिरो अक्षय कुमार नै हुनेछन्

कथावस्तुमा असमझदारी भएको भन्दै बलिउड अभिनेता अक्षय कुमार फिल्म ‘गोरखा’ बाट पछि हटेका छन्।

अक्षय कुमार फेरी पनि बने बढी कर तिर्ने अभिनेता

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार फेरी पनि सबै भन्दा बढी कर तिर्ने अभिनेता बनेका छन् । उनले आयकर विभागबाट प्रमाणपत्रसहित सम्मान पाएका हुन् । आफ्नो सबै काम निकै उत्साहका साथ पूरा गर्ने अक्षय वर्षमा चारदेखि पाँच ओटा फिल्म खेल्ने गरेका छन् । भारतीय सञ्चार माध्यामका अनुसार अक्षय कुमारले लगातार पाँच वर्षदेखि सबै भन्दा बढी […]

फिल्म निर्मातासँग विश्वास गुमाउँदै अक्षय कुमार

एजेन्सी । भारतीय सुपरस्टार नायक अक्षय कुमार एकै साथ थुपै फिल्महरूमा काम गर्ने गर्छन् । उनको १ वर्षमा ३ देखि ५ वटा सम्म फिल्म प्रदर्शनमा आउने गरेका छन् । सुपरस्टार अक्षयले फिल्मको संख्यालाई बढी ध्यान दिदाँ फिल्मको गुणस्तरमा ह्रास आएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अब सुपरस्टार अक्षयले फिल्मको संख्यालाई भन्दा पनि फिल्मको गुणस्तरलाई […]

अक्षय कुमार र मानुषी अभिनित फिल्म ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक

अक्षय कुमार अभिनित बलिउड फिल्म ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरको सुरूवातमा अक्षय कुमार साहस र वीरताका साथ युद्धको मैदानमा शत्रुमाथि आक्रमण गरिरहेको देख्न सकिन्छ। साथै, पृथ्वीराजको संयोगितासँगको प्रेमसम्बन्धलाई पनि ट्रेलरमा स्थान दिइएको छ। राजपूत सम्राट पृथ्वीराज चौहानको जिवनीमा आधारित यस फिल्ममा अक्षय पृथ्वीराजको भूमिकामा देखिएका छन्। अक्षयका साथै यस…

‘बच्चन पाण्डे’ प्रचारमा चालक बने अक्षय कुमार

बलिउड अभिनेता अक्षय कुमार आफ्नो बहुप्रतिक्षित एक्सन कमेडी फिल्म ‘बच्चन पाण्डे’को फरक किसिमले प्रचार गरिरहेका छन् । अक्षय ‘बच्चन पाण्डेकी सवारी’ लेखिएको एक ट्रक चलाउँदै मुम्बईबाट नयाँदिल्ली पुग्दैछन् ।यो फिल्ममा अक्षयका अलावा कृति सेनन, ज्याकुलीन फर्नान्डिज र अरशद वारसीको पनि प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा पनि अक्षय ट्रक चालकको भूमिकामा छन् । फिल्ममा अक्षयको चरित्र आकर्षणको चरित्र भएकाले पनि निर्माताले प्रचारको नयाँ शैलीलाई अपनाएका हुन् ।निर्माताहरुले ‘बच्चन पाण्ड

‘बच्चन पाण्डे’ प्रचारमा चालक बने अक्षय कुमार

काठमाडौं, २९ फागुन । बलिउड अभिनेता अक्षय कुमार आफ्नो बहुप्रतिक्षित एक्सन कमेडी फिल्म ‘बच्चन पाण्डे’को फरक किसिमले प्रचार गरिरहेका छन् । अक्षय ‘बच्चन पाण्डेकी सवारी’ लेखिएको एक ट्रक चलाउँदै मुम्बईबाट नयाँदिल्ली पुग्दैछन् । यो फिल्ममा अक्षयका अलावा कृति सेनन, ज्याकुलीन फर्नान्डिज र अरशद वारसीको पनि प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा पनि अक्षय ट्रक चालकको […]

अक्षय कुमार र इमरान रिमेक फिल्ममा

मुम्बई । अभिनेता अक्षय कुमार र इमरान हाश्मी नयाँ फिल्म सेल्फीमा जोडिएका छन् । फिल्मलाई राज मेहताले निर्देशन गरिरहेका छन् । मलयालम–भाषाको कमेडी फिल्म ‘ड्राइभिङ लाइसेन्स’ को रिमेक हो । अभिनेता इमरानले इन्स्टाग्राममा पोष्ट गर्दै ‘सेल्फी टाइम’ भनेका छन् । करण जोहरले उनलाई शुभकामना दिएका छन् । इमरान हाशमी अहिले फिल्म टाइगर ३ को बाँकी […] The post अक्षय कुमार र इमरान रिमेक फिल्ममा appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्देशक प्रियदर्शनको कमेडी फिल्ममा अक्षय कुमार देखिने

एजेन्सी। बलिउडका चर्चित कमेडी फिल्म हेराफेरी, गरम मसाला, खट्टा मिठा, दे दनादन, भुलभुलैया र भागमभाग जस्ता फिल्महरुमा एकसाथ काम गरेका अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शनले फेरि अर्को प्रोजेक्टका लागि हात मिलाएका छन्। निर्देशक प्रियदर्शले एक कुराकानीका क्रममा अक्षय कुमारसँग एकसाथ काम गर्न लागेको बताएका हुन्। फिल्मको नाम तय नभएपनि उनले फिल्म ७०प्रतिशत कमेडी र क्लाइमेक्समा ३०प्रतिशत इमोशन्स हुने बताए।

‘दोस्ताना-२’मा कार्तिकको स्थानमा अक्षय कुमार

मुम्बई । निर्देशक करण जौहर आफ्नो सुपरहिट फिल्म ‘दोस्ताना’को सिक्वेल ‘दोस्ताना-२’ बनाउने तयारीमा छन् । फिल्मका लागि उनले पहिले कार्तिक आर्यनको चयन गरेका थिए । कार्तिक फिल्मबाट बाहिरिने बितिक्कै उनको स्थानमा अहिले अक्षय कुमार भित्रिएका छन् ।फिल्म अभिनयका लागि अक्षय कुमारले सहमती समेत जनाएको बताइएको छ । अक्षय अहिले आफ्नो बाँकी प्रोजेटको काममा ब्यस्त रहेका छन् । त्यसैले पनि फिल्मको सुटिङ २०२२ मा शुरु हुनेछ ।यसको अलवा अक्षय कुमारको हातमा फिल्म ‘बेल बटम’ र &lsq

अक्षय कुमार नयाँ फिल्म राम सेतुको मुहूर्तका लागि पुगे अयोध्या

नयाँ फिल्म राम सेतुको मुहूर्तका लागि अभिनेता अक्षय कुमार दुई अभिनेत्रीसँग मुम्बईबाट अयोध्या पुगेका छन् । उनको चार्टर्ड प्लेन (पुष्पक विमान) मुम्बईबाट उड्दा मानिसहरूले जय श्रीरामको नारा लगाए ।  फिल्मको निर्माण लन्डनमा बस्ने व्यापारी अलीराजा सुभासकरण र प्राइम भिडियो मिलेर गरिरहेका छन् ।  अयोध्यामा अक्षय कुमार, ज्याकलिन फर्नान्डेज र नुसरत भरुचाले श्रीराम जन्मभूमि परिसरमा रालललाका अगाडि मुहूर्त पूजा गर्नेछन् । त्यसपछि फिल्मको मुहूर्त शट शूट गरिनेछ ।  फिल्मका निर्देशक अभिषेक शर्माले यसको रिसर्च र लेखनमा पूरा...