गाउँपालिकामा राष्ट्रिय पोसाकलार्इ औपचारिक मान्याता :: Pahilopost.com

काठमाडौं :  ललितपुरको महाँकाल गाउँपालिका कार्यालयको औपचारिक पोसाकमा राष्ट्रिय पोसाकलार्इ मान्याता दिएको छ। सरकारले २०६८ सालदेखि खारेज गरे पनि ललितपुरको यस गाउँपालिकाले राष्ट्रिय पहिचान संरक्षणार्थ यस्तो अभियान सञ्चालन गरेको गाउँपालिकाका प्रमुख रामचन्द्र दहालले बताएका छन्। यस अभियानलाई विगत छ वर्षदेखि राष्ट्रिय पोसाक दिवस सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष राजानान्द

सम्बन्धित सामग्री

गुल्मीदरबार पालिका पूर्णखोप सुनिश्चित

गुल्मीको गुल्मीदरबार गाउँपालिका पूर्णखोप सुनिश्चित भएको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बुधबार एक औपचारिक कार्यक्रममा घोषणा गरेसँगै गुल्मीदरबार पूर्णखोप सुनिश्चित भएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सभाहलमा भएको पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रममा शाखा प्रमुख नारायणप्रसाद अर्यालले गाउँपालिकामा खोपको अवस्था सम्बन्धमा जानकारी गराएका थिए । उनले स्वास्थ्यका सूचकको जानकारी दिँदै गुल्मीदरबार […]

विद्यार्थीलाई संस्कार सिकाउने अभियान

काठमाडौँ,१५ फागुन । धर्म, संस्कृति, नैतिकता र संस्कार पढाउन यहाँका २५ स्थानमा संस्थागतरुपमै अनौपचारिक कक्षा सञ्चालन भइरहेका छन् । जनकल्याण प्रतिष्ठान एकल अभियान नेपालले जिल्लाको भद्रपुर, शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिका र हल्दीबारी गाउँपालिकामा एकल विद्यालय अभियानअन्तर्गत विद्यालय जाने उमेरका बालबालिकालाई त्यस्तो कक्षामा सहभागी गराउँदै आएको छ । विद्यालयमा औपचारिक शिक्षा पाइरहेका विद्यार्थीलाई उनीहरुको […]

सिमकोट गाउँपालिकामा सुसा कार्यक्रमको युनिट स्थापना

सिमकोट – यस वर्षबाट सिमकोट गाउँपालिकामा लागू भएको सबैका लागि दिगो खानेपानी तथा सरसफाइ स्वच्छता आयोजनाको (सुुसा) युनिट औपचारिक रूपमा स्थापना भएको छ। आयोजनाको काम व्यवस्थित रूपमा अगाडि बढाउन गाउँपालिकाभित्र उक्त युनिट स्थापना गरिएको हो। आयोजनाका संयोजक धुु्रव शाहीले खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्ने सुसा कार्यक्रमको युनिट स्थापना भएको बताए। उनले आयोजनाका गतिविधि व्यवस्थित […]

भीमसेन थापा गाउँपालिकामा पालिकास्तरीय आधारभूत अस्पताल सञ्चालन

गोरखाको भीमसेन थापा गाउँपालिकामा पालिकास्तरीय १० बेडको आधारभूत अस्पताल सञ्चालन गरिएको छ । अश्राङ स्वास्थ्य चौकीलाई पालिकास्तरीय अस्पतालको रूपमा स्तरोन्नति गर्दै सहिद स्मृति आधारभूत अस्पतालको नाममा सोमबारबाट औपचारिक शुभारम्भ गरिएको हो । संघीय सरकारको कार्यक्रमअनुसार सो स्वास्थ्य संस्थालाई १० शैयाको आधारभूत अस्पतालका रूपमा स्तरोन्नति गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भेषराज खनालले बताए । “नेपाल सरकार […]

हुम्लाका ६ गाउँपालिकामा कार्यपालिकाको निर्वाचन सम्पन्न

सिमकोट – स्थानीय तह निर्वाचनअन्तर्गत हुम्लाका सातमध्य ६ वटा गाउँपालिकामा कार्यपालिकाको सदस्यहरूका लागि भएको निर्वाचन कार्य सम्पन्न भएको छ। खार्पुनाथ गाउँपालिकामा औपचारिक घोषणा हुन बाँकी भएपनि अन्य छवटामा भने सम्पन्न भएको हो। मुख्यनिर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुसार नाँम्खा, सिमकोट, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा कार्यपालिका सदस्यहरूका लागि निर्वाचन सम्पन्न भएको छ। चारजना महिला सदस्य […]

रोल्पामा माओवादी यथावत काँग्रेसले एक स्थानीय तह थप्यो

रोल्पा नगरपालिका सहित १० स्थानीय तहमा नेकपा माओवादी केन्द्रले ६ स्थानीय तह जितिसकेको छ। सुनछहरी गाउँपालिकामा माओवादी विजयी भएपनि औपचारिक घोषणा हुन वाँकी छ। नेपाली काँग्रेसले गंगादेव र रुन्टीगढी गाउँपालिका जितेको छ। नेकपा एमालेले त्रिवेणी गाउँपालिकामा अग्रता लिएकाले जितको नजिक पुगेको छ।२०७४ सालको निर्वाचनमा माओवादीले सात,एमाले दुइ र काँग्रेसले एक स्थानीय तह जितेको थियो। यस निर्वाचनमा भने माओवादी यथावत सात स्थानीय तहमा कायम भएको छ । एमाले एक स्थानीय तह गुमाउने देखिएको छ। काँग्रेसले भने एक स्थानीय

पर्वतको मोदी र चित्रेमा गठबन्धनको चुनावी रौनक (फोटोफिचर)

संयुक्त गठबन्धनको तर्फबाट निर्वाचनमा होमिएका नेपाली कांँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका सत्तारूढ दलहरूको गठबन्धनले पर्वतको मोदी गाउँपालिकामा चुनावी अभियान तीव्र पारेको छ । वैशाख १७ गते औपचारिक रूपमा सुरुवात गरिएको चुनावी कार्यक्रममा गठबन्धनका साझा उम्मेदवार र पार्टीका नेताहरूले आफ्नो साझा प्रतिवद्धतासहित चुनावी अभियानलाई तीव्रता दिएका हुन् । मोदीमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गुप्तबहादुर हमाल र उपाध्यक्षमा काँग्रेसका रामबहादुर प्रसाईले संयुक्त उम्मेदवारी दिएका छन् । वैशाख

मोरङमा २ सय ८२ जनाले दिए उम्मेदवारी

यही वैशाख ३० गते हुन स्थानीय तहको निर्वाचनको लागि मोरङबाट २ सय ८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले आज र भोलिका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ ।ठूला राजनीतिक दलहरुले औपचारिक रुपमा आज उम्मेदवारी दर्ता गराएका छैनन् । निर्वाचन कार्यालय मोरङले दिएको जानकारी अनुसार आज मोरङको धनपालथान गाउँपालिकामा कसैले पनि उम्मेदवारी दिएका छैनन्  ।सबैभन्दा बढी उम्मेदवारी भने विराटनगरमा परेको छ । विराटनगरमा ३ जना प्रमुखसहित ५७ जनाले उम्मेदवारी दिएका छन् । मोरङमा १७ वटा पालिका छन् । मनोनयन

हैजा प्रभावितलाई भ्याक्सिनले दियो राहत, जोखिम अझै बाँकी

कपिलवस्तु – १४ असोजदेखि हैजा प्रभावित बनाएको कपिलवस्तु जिल्लामा ओरल कोलेरा भ्याक्सिन खोप सञ्चालनमा आएको छ । आइतबार यशोधरा गाउँपालिकाबाट औपचारिक कार्यक्रम गरी सुरुवात गरेको अभियानमा दोस्रो दिनसम्म आठ हजार ६८१ जनाले खोपको दायरामा आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार मंगलवारदेखि शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकामा समेत खोप कार्यक्रम सुरू हुने […]

सुनसरीको देवानगञ्ज गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन

इनरुवा– सुनसरीको देवानगञ्ज गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ ।  गाउँपालिकाको पहलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको एम्बुलेन्सले सेवा प्रारम्भ गरेको हो । औपचारिक कार्यक्रमका बीच शुक्रबार गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले देवानगञ्ज स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरे। सुनसरीको पिछ...