भीमसेन थापा गाउँपालिकामा पालिकास्तरीय आधारभूत अस्पताल सञ्चालन

गोरखाको भीमसेन थापा गाउँपालिकामा पालिकास्तरीय १० बेडको आधारभूत अस्पताल सञ्चालन गरिएको छ । अश्राङ स्वास्थ्य चौकीलाई पालिकास्तरीय अस्पतालको रूपमा स्तरोन्नति गर्दै सहिद स्मृति आधारभूत अस्पतालको नाममा सोमबारबाट औपचारिक शुभारम्भ गरिएको हो । संघीय सरकारको कार्यक्रमअनुसार सो स्वास्थ्य संस्थालाई १० शैयाको आधारभूत अस्पतालका रूपमा स्तरोन्नति गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भेषराज खनालले बताए । “नेपाल सरकार […]