सिमकोट गाउँपालिकामा सुसा कार्यक्रमको युनिट स्थापना

सिमकोट – यस वर्षबाट सिमकोट गाउँपालिकामा लागू भएको सबैका लागि दिगो खानेपानी तथा सरसफाइ स्वच्छता आयोजनाको (सुुसा) युनिट औपचारिक रूपमा स्थापना भएको छ। आयोजनाको काम व्यवस्थित रूपमा अगाडि बढाउन गाउँपालिकाभित्र उक्त युनिट स्थापना गरिएको हो। आयोजनाका संयोजक धुु्रव शाहीले खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्ने सुसा कार्यक्रमको युनिट स्थापना भएको बताए। उनले आयोजनाका गतिविधि व्यवस्थित […]