हुम्लाका ६ गाउँपालिकामा कार्यपालिकाको निर्वाचन सम्पन्न

सिमकोट – स्थानीय तह निर्वाचनअन्तर्गत हुम्लाका सातमध्य ६ वटा गाउँपालिकामा कार्यपालिकाको सदस्यहरूका लागि भएको निर्वाचन कार्य सम्पन्न भएको छ। खार्पुनाथ गाउँपालिकामा औपचारिक घोषणा हुन बाँकी भएपनि अन्य छवटामा भने सम्पन्न भएको हो। मुख्यनिर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुसार नाँम्खा, सिमकोट, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा कार्यपालिका सदस्यहरूका लागि निर्वाचन सम्पन्न भएको छ। चारजना महिला सदस्य […]