मोरङमा २ सय ८२ जनाले दिए उम्मेदवारी

यही वैशाख ३० गते हुन स्थानीय तहको निर्वाचनको लागि मोरङबाट २ सय ८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले आज र भोलिका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ ।ठूला राजनीतिक दलहरुले औपचारिक रुपमा आज उम्मेदवारी दर्ता गराएका छैनन् । निर्वाचन कार्यालय मोरङले दिएको जानकारी अनुसार आज मोरङको धनपालथान गाउँपालिकामा कसैले पनि उम्मेदवारी दिएका छैनन्  ।सबैभन्दा बढी उम्मेदवारी भने विराटनगरमा परेको छ । विराटनगरमा ३ जना प्रमुखसहित ५७ जनाले उम्मेदवारी दिएका छन् । मोरङमा १७ वटा पालिका छन् । मनोनयन

सम्बन्धित सामग्री

उच्च अदालतको रिक्त २७ न्यायाधीशमा २ सय ७७ जनाको उम्मेदवारी

काठमाण्डाै - उच्च अदालतको रिक्त २७ न्यायाधीशमा २ सय ७७ जनाको उम्मेदवारी परेको छ । जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट १ सय ७४ र कर्मचारीबाट ४६ जनाको आवेदन परेको हो । कुल आवेदन परेकामध्ये २ सय ५५ पुरुष र १९ महिला रहेका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड बनाएर जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको थियो । आवेदन परेकाहरूको प्रारम्भिक छनोट गरी सूची प्...

मनाङमा उम्मेदवार २ सय ७ जना मात्रै

लमजुङ – स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उमेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्‍न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उमेदवारी परेको हो । चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा […]

मनाङमा २ सय ७ जना उम्मेदवार

स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उम्मेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्‍न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उम्मेदवारी परेको हो ।चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा एकजनाको मात्र मनोनयन दर्ता भएको हो ।२८ वडा रहेको मनाङमा मनाङका वडाअध्यक्षका लागि ४७ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यका लागि ४९ जना, दलि

मनाङमा २ सय ७ जनाको उमेदवारी

काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उमेदवारी परेको छ। आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्‍न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उमेदवारी परेको हो। चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ। जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि गाउँपालिकाको […]

महालक्ष्मी नगरपालिकामा २ सय ३५ जनाको उम्मेदवारी

ललितपुर – वैशाख ३० गते हुने पालिका चुनावका लागि ललितपुरको महालक्ष्मी नगरपालिकामा दुई सय ३५ जनाको उम्मेदवारी परेको छ । यसमध्ये मेयरमा नाै जना र उपमेयरमा पाँच जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।  दश वटा वडा रहेको नगरपालिकामा वडाध्यक्षमा ५६ जनाको उम्मेदवारी दर्ता भएको छ । वडा नं १ मा पाँच जना, वडा नं २ मा आठ जना, वडा नं ३ मा चार जना, वडा नं ४ मा पाँच जना, वडा नं ५ मा पाँच जना, वडा नं ६ मा छ जना, वडा नं ७ मा छ जना, वडा नं ८ मा छ जना, वडा नं ९ म...

मनाङमा २ सय ९ जना उम्मेदवार

लमजुङ -स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा २ सय ९ जनाको उमेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्न पदका जनप्रतिनिधिमा २ सय ९ जनाको उमेदवारी परेको हो ।चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागिमात्रै ९ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको […]

भक्तपुर नगरपालिकामा २ सय २७ जनाको उम्मेदवारी

भक्तपुर – वैशाख ३० गते हुने पालिका चुनावका लागि भक्तपुर नगरपालिकामा दुई सय २७ जनाको उम्मेदवारी परेको छ । यसमा मेयर पदका लागि १४ जना तथा उमपेयर पदमा नाै जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत भीम बिसीले जानकारी दिनुभयो ।  भक्तपुरमा लगातार सत्तामा रहँदै आएको नेपाल मजदुर किसान पार्टीको विरुद्ध यस पटक अन्य राजनीतिक दलहरूको गठबन्धन भएन । गठबन्धन नहुँदा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले एक्ला–एक्लै उम्मेदवारी दिएका छन् ।  लामो समय नगरपालिका चलाउँदै आएको मजदुर किसान पार्ट...

कीर्तिपुर नगरपालिकामा मेयरमा १४ सहित २ सय ३७ जनाको उम्मेदवारी

काठमाण्डौ – पालिका चुनावका लागि कीर्तिपुर नगरपालिकामा २ सय ३७ जनाको उम्मेदवारी परेको छ । जसमा मेयर पदका लागि १४ जना तथा उमपेयर पदमा ११ जनाको उम्मेदवारी परेको कीर्तिपुर नगरपालिका निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिनुभयो ।  कीर्तिपुर नगरपालिकामा गठबन्धन हुन नसकेपछि पार्टीहरुले आ-आफ्ना उम्मेदवार उठाएका छन् । मेयरमा १४ जनाकाे उम्मेदवारी परेकाेमा ८ जना पार्टीका हुनुहुन्छ भने ६ जना स्वतन्त्र हुनुहुन्छ ।  मेयर एमाले - केशरत्न बज्राचार्य नेपाली कांग्रेस - राजकुमार नकर्मी मा...

थिमि नगरपालिकामा २ सय ७ जनाको उम्मेदवारी

भक्तपुर – वैशाख ३० गते हुने पालिका चुनावका लागि भक्तपुर जिल्लाको भक्तपुर थिमि नगरपालिकामा मेयर, उपमेयर तथा नाै वटा वडामा गरी दुई सय सात जनाको उम्मेदवारी परेको छ ।  यसमा मेयरमा १४ जनाको उम्मेदवारी परेको छ भने उपमेयरमा नाै, वडाध्यक्षमा ५६, सदस्यमा ७२, महिला सदस्यमा ३८ र दलित महिला सदस्यमा १८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  मेयरमा मदनसुन्दर श्रेष्ठ (एमाले), आशाहरी प्रजापति (नेमकिपा), जीवपति श्रेष्ठ (स्वतन्त्र), दिनेश श्रेष्ठ (स्वतन्त्र), लोसपाकी देवी माया...

कांग्रेस महाधिवेशन : बागमती प्रदेशमा ९१ पद, २ सय ५७ उम्मेद्वार

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनमा ९१ पदको लागि २ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हेटौंडामा भइरहेको बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनमा ९१ पदमा ३ वटा प्यानलका २ सय ५७ जनाले उम्मेदवारी दिएका हुन्।प्रदेश निर्वाचन समिति सदस्य रामकुमार अधिकारीले दिएको जानकारीअनुसार प्रदेशको ८ पदाधिकारीका लागि २४ जनाको उम्मेदवारी परेको छ।सभापतिमा संस्थापन पक्षबाट ईन्द्रबहादुर बानियाँ, संस्थापनइतर तथा वरिष्ठ नेता रामचन्द्र