हैजा प्रभावितलाई भ्याक्सिनले दियो राहत, जोखिम अझै बाँकी

कपिलवस्तु – १४ असोजदेखि हैजा प्रभावित बनाएको कपिलवस्तु जिल्लामा ओरल कोलेरा भ्याक्सिन खोप सञ्चालनमा आएको छ । आइतबार यशोधरा गाउँपालिकाबाट औपचारिक कार्यक्रम गरी सुरुवात गरेको अभियानमा दोस्रो दिनसम्म आठ हजार ६८१ जनाले खोपको दायरामा आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार मंगलवारदेखि शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकामा समेत खोप कार्यक्रम सुरू हुने […]

सम्बन्धित सामग्री

काठमाण्डौका विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह

काठमाण्डौ - काठमाण्डौका विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम बढेको छ । राति काठमाण्डौको बूढानीलकण्ठ आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । बाढी सूचना महाशाखाले गोङ्गबु क्षेत्रमा जलसतह सतर्कता नजिक पुगेको र विष्णुमती, इच्छुमती, धोबीखोला तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । साथै पानी सडक किनार र बस्तीमा पस्ने जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । त्यस्तै, काठमाण्डाैकै जितपुर आसपासका क्षेत्रमा पनि बाढीको जोखिम छ । आज देशका पहाडी केही ठाउँ तथा बाँकी थोरै ठाउँमा ...

शहीदमार्गको स्तरोन्नतिमा ढिलाइ, दुर्घटनाको जोखिम

रुकुम (पूर्व) : दाङबाट रोल्पा, रुकुम पूर्व हुँदै डोल्पा जोड्ने शहीदमार्ग स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम बढेको छ। वर्षाका कारण केही स्थानमा सडक भासिँदा र भत्किँदा दुर्घटना बढेको हो। दाङबाट रोल्पा भएर रुकुमपूर्वको भूमे गाउँपालिका–७ हुँदै भूमे–२ काँक्री भएर जिल्लाकै पुथा उत्तरगंगातर्फ शहीदमार्ग सोझिँदै छ। दाङ र रोल्पाको केही ठाउँसम्म सडक कालोपत्र बनाइएको छ भने बाँकी रोल्पा र रुकुमपूर्वको धेरै ठाउँमा कालोपत्र हुनु त परको कुरा हो ‘डबल कटिङ’ समेत गरिएको छैन।&

अव्यवस्थित विद्युत् खम्बाहरूबाट दुर्घटनाको जोखिम

बैतडी– बैतडीमा करिब ४५ प्रतिशत भूभागमा विद्युतसेवा विस्तार भएको छ । बाँकी क्षेत्रमा विद्युत् विस्तारको काम भइरहेको छ । विद्युत् विस्तार भएका अधिकांश ठाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो ।  विद्युत् पुगे पनि विद्युत् पुर्‍याउने कार्य परिपक्क नहुँदा धेरै ठाउँमा दुर्घटनाको जोखिम बढेको छ । विद्युत् विस्तारका बखत ठेकेदारले पोलहरू राम्रोसँग नगाड्ने तथा तारहरू […]

कोरोना सङ्क्रमणको असरः एक हजार बढी मुद्दा फछ्र्यौट हुन बाँकी

तनहुँ, २१ पुस । जिल्ला अदालत तनहुँमा एक हजार ७७ मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञा कारण लामो समयसम्म बिदा हुँदा सो मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम कम भएपछि मुद्दा फछ्यौटमा तिव्रता आएको छ […]

कोरोना संक्रमणको असरः हजारभन्दा बढी मुद्दा फर्स्याेट हुन बाँकी

तनहुँ – जिल्ला अदालत तनहुँमा एक हजार ७७ मुद्दा फर्स्याेट हुन बाँकी छन्। कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण लामो समयसम्म बिदा हुँदा सो मुद्दा फर्स्याेट हुन बाँकी रहेको अदालतले जनाएको छ। कोरोना संक्रमणको जोखिम कम भएपछि मुद्दा फर्स्याेटमा तीव्रता आएको छ। गत वर्षको जिम्मेवारी सरेर आएका […]

स्वास्थ्यकर्मीको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो प्रस्ताव

संघीय सरकार मातहतका १४ वटा अस्पतालले १० करोड ६३ लाख ३१ हजार, प्रदेशतअन्तर्गतका ५ अस्पतालले २ करोड १६ लाख ६७ हजार रुपैयाँ, स्थानीयत तहअन्तर्गतका ३१ पालिका र अस्पतालमा गरी ३ करोड १७ लाख जोखिम भत्ता पठाउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तेब्बर कैदीबन्दीले कारागारमा संक्रामक रोगको जोखिम

जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा संक्रामक रोगको जोखिम बढेको छ । २५ जनाको क्षमता रहेको कारागारमा हाल ७५ कैदीबन्दी छन् । तीमध्ये ४२ कैदी र बाँकी थुनुवा रहेका कारागार प्रमुख अनिल तिवारीले जानकारी दिए । तेब्बर कैदीबन्दी हुँदा सरुवा रोगको पनि जोखिम बढेको छ । ‘भौतिक दूरी कायम हुने त कुरै छैन, कोरोनाको पनि जोखिम छ,’ उनले भने, ‘कारागारभित्र ठाउँ नभएर टेण्ट हालेर राखेका छौं, व्यवस्थापनमा निकै चुनौती छ ।’ ‘कारागार भित्रैको कम्पाउन्डमा २ टेन्ट हालेका छौं, त्यसभि...

तेब्बर कैदीबन्दीले सङ्क्रामक रोगको जोखिम

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सङ्क्रामक रोगको जोखिम बढेको छ । पच्चीस जनाको क्षमता रहेको कारागारमा हाल ७५ कैदीबन्दी छन् । तीमध्ये ४२ कैदी र बाँकी थुनुवा रहेका कारागार प्रमुख अनिल तिवारीले जानकारी दिए । ‘तेब्बर कैदीबन्दी हुँदा यहाँ सरुवा रोगको पनि जोखिम बढेको छ । भौतिक दूरी कायम हुने त कुरै छैन्, कोरोनाको पनि जोखिम छ’ उनले भने, ‘कारागारभित्र ठाउँ नभएर टेण्ट हालेर राखेका छौंँ, व्यवस्थापनमा निकै चुनौती छ ।’‘कारागार भित्रैको कम्पाउन्डमा दुई टेण्ट हा

अमेरिकाको मायामीस्थित भत्किएको भवनको बाँकी भाग ध्वस्त पारियाे

अमेरिकाको मायामी स्थित भत्किएको भवनको बाँकी भाग ध्वस्त पारिएको छ। तीव्र गतिमा तुफान आउँदै गर्दा गम्भीर दुर्घटनाको जोखिम बढेको भन्दै भवनको बाँकी भाग भत्काइएको हो। बिस्फोटक पदार्थको प्रयोग गरि भवन भत्काइएको हो। जुन २४ मा १२ तले भवनको अधिकांश भाग भत्किएको थियाे। फ्लोरिडाको सो भवन भत्किँदा अहिलेसम्म २४ जनाको ज्यान गएको पुष्टि भएको छ। अझै […]

पहिराे र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका

हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ । आज एक सूचना जारी गर्दै सो गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आकस्मिक बाढी आउनुको कारण वडा नं १ मा अवस्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो गएको जनाएको छ ।सूचनामा सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हालसम्म एकीन नभएकोले थप बाढी जान सक्ने जनाउँदै उच्च सावधानि तथा सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।