रोल्पा नगरपालिका सहित १० स्थानीय तहमा नेकपा माओवादी केन्द्रले ६ स्थानीय तह जितिसकेको छ। सुनछहरी गाउँपालिकामा माओवादी विजयी भएपनि औपचारिक घोषणा हुन वाँकी छ। नेपाली काँग्रेसले गंगादेव र रुन्टीगढी गाउँपालिका जितेको छ। नेकपा एमालेले त्रिवेणी गाउँपालिकामा अग्रता लिएकाले जितको नजिक पुगेको छ।२०७४ सालको निर्वाचनमा माओवादीले सात,एमाले दुइ र काँग्रेसले एक स्थानीय तह जितेको थियो। यस निर्वाचनमा भने माओवादी यथावत सात स्थानीय तहमा कायम भएको छ । एमाले एक स्थानीय तह गुमाउने देखिएको छ। काँग्रेसले भने एक स्थानीय