मैले गाेरखाबाट चुनाव जित्ने सुनिश्चित भइसक्याे : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले गोरखाबाट चुनाव जित्ने सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ । गाेरखा क्षेत्र नम्बर २ का जनतामा उत्साह छाएकाले आफूले त्यहाँबाट चुनाव जित्नेमा कुनै दुविधा नरहेको उहाँकाे भनाइ थियो । आज सोमवार काठमाण्डाैमा आयोजित पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले गोरखाली जनता, त्यहाँको स्थानीय पार्टी कमिटी, बुद्धिजीवी र गठबन्धनका नेताहरूको आग्रहमा मात्रै आफूले त्यहाँबाट चुनाव लड्ने निर्ण...

सम्बन्धित सामग्री

अधुरै रह्यो कीर्तिमानी जित निकाल्ने प्रचण्ड सपना

८ मंसिर, काठमाडौं । चुनावैपिच्छे निर्वाचन क्षेत्र फेर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शैलीलाई समर्थकले गतिशीलता भन्छन् भने विरोधीले चुनाव जित्ने चालबाजी । तर लामो तयारी गरेको चितवन-३ छाडेर नजिकैको गोरखा-२ बाट चुनाव लड्ने प्रचण्डको यसपटकको चाहना भने भिन्न थियो । रोल्पा, काठमाडौं, सिरहा र चितवनबाट चुनाव लडिसकेका प्रचण्ड यसपटक कीर्तिमानी जित निकाल्ने […]

मेरो जित सुनिश्चित भइसक्योः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूले गोरखाबाट चुनाव जित्ने सुनिश्चित भइसकेको दाबी गरेका छन्। गोरखा क्षेत्र नम्बर २ का जनतामा उत्साह छाएकाले आफूले त्यहाँबाट चुनाव जित्नेमा कुनै द्विविधा नरहेको अध्यक्ष दाहालको भनाइ थियो। काठमाडौँमा सोमबार आयोजित पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले गोरखाली […]

निर्वाचन प्रणाली ठिक छैन, चाँडै देशलाई भड्खालोमा पुर्याउँछ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीले गणतन्त्र र देशलाई नै खतरामा पारेको बताएका छन्।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले पैसा खर्च नगरी चुनाव जित्ने अवस्था नरहेको यो प्रणालीले देशलाई भड्खालोमा लैजाने तर्क गरे।गाउँपालिकाको अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च भएको आफूले सुनेको भन्दै उनले यो अवस्था रहेसम्म देशको अवस्था सुधार नहुने उबताए।देशमा स

अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजान्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजाने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पैसा खर्च नगरी चुनाव जित्ने अवस्था नरहेकाले क्रान्तिकारी तथा श्रमजीवी वर्गलाई चुनाव जित्न कठिन रहेको बताए ।उनले गाउँपालिकाको अध्यक्षमा चुनाव जित्नका लागि १० करोड रुपैयाँसम्म खर्च भएको सूचना आफूले पाएको पनि बताए । यो अवस्था रहेसम्म देशको अवस्था

भरतपुरमा गठबन्धनलाई चुनाव जित्न समस्या छैन : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनलाई भरतपुरमा चुनाव जित्न समस्या नभएको बताएका छन् । चितवनको भरतपुरमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न आएका दाहालले भरतपुरमा विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनको धेरै स्थानमा जित हासिल हुने दबी गरे । उनले भने, ‘भरतपुर लगायतका स्थानहरूमा गठबन्धनले चुनाव जित्ने धेरै आधारहरू छन् […]

आफ्नै एजेण्डाको बलमा निर्वाचन जित्ने विषयलाई प्राथमिकता : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै एजेन्डाको बलमा चुनाव जित्ने विषयलाई प्राथमिकता दिन कार्यकर्तालाई निर्देशन दिएका छन्। बुटवलमा प्रेस सेन्टर लुम्बिनीले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। निर्वाचनमा...

माओवादी सकेसम्म आफ्नै तागतले चुनाव जित्ने प्रयत्नमा छ – प्रचण्ड

बुटवल – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको व्यवहारले आगामी चुनावमा सत्तारूढ दलबीच गठबन्धन हुने वा नहुने टुंगो लाग्ने बताएका छन्। बुटवलमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा एमालेसँग गठबन्धन हुने र नहुने नेपाली कांग्रेसकै व्यवहारमा भर पर्ने बताए। एमालेसँग पनि सहकार्य हुनसक्छ भन्ने माओवादी नेताको भनाइमा प्रचण्डको धारणा के हो […]

आफ्नै तागतमा चुनाव जित्ने कुरा पार्टीकाे प्राथमिकतामा : प्रचण्ड

काठमाण्डाै – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय तहको चुनावमा आफ्नै तागतमा चुनाव जित्ने कुरालाई पार्टीले प्राथमिकतामा राखेको बताउनुभएको छ । नुवाकोटमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरुबीच तालमेलको कुरालाई स्वीकार गर्ने तर पहिलो प्राथामिकता आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने प्रयास हुने बताउनुभयो । उहाँले गठबन्धनका दलहरु बाहेक चुनावी तालमेल नगर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीले चुनावको कार्यक्रम, नीति र योजना बनाउने काम गरिरहेको भन्दै अहिले पार्टीको सबै ध्यान स्थानीय त...

प्रचण्डको चुनाव जित्ने आक्रामक रणनीति

काठमाडौं, २६ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विगतको समिक्षा गर्दै भविष्यका लागि शक्ति सञ्चयमा लागेका छन् । उनले महत्वाकांक्षी योजनासहित आक्रामक रणनीतिहरु चाल्ने तयारी गरेका छन् । प्रचण्डले २०७४ को आमनिर्वाचनमा माओवादीले समानुपातिकतर्फ पाएको मतभन्दा झण्डै तेब्बर पार्टी सदस्य बनाउने रणनीति बढाइसकेका छन् । वडा, पालिका, प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला, प्रदेश […]