अधुरै रह्यो कीर्तिमानी जित निकाल्ने प्रचण्ड सपना

८ मंसिर, काठमाडौं । चुनावैपिच्छे निर्वाचन क्षेत्र फेर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शैलीलाई समर्थकले गतिशीलता भन्छन् भने विरोधीले चुनाव जित्ने चालबाजी । तर लामो तयारी गरेको चितवन-३ छाडेर नजिकैको गोरखा-२ बाट चुनाव लड्ने प्रचण्डको यसपटकको चाहना भने भिन्न थियो । रोल्पा, काठमाडौं, सिरहा र चितवनबाट चुनाव लडिसकेका प्रचण्ड यसपटक कीर्तिमानी जित निकाल्ने […]