बुटवल – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको व्यवहारले आगामी चुनावमा सत्तारूढ दलबीच गठबन्धन हुने वा नहुने टुंगो लाग्ने बताएका छन्। बुटवलमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा एमालेसँग गठबन्धन हुने र नहुने नेपाली कांग्रेसकै व्यवहारमा भर पर्ने बताए। एमालेसँग पनि सहकार्य हुनसक्छ भन्ने माओवादी नेताको भनाइमा प्रचण्डको धारणा के हो […]