निर्वाचन प्रणाली ठिक छैन, चाँडै देशलाई भड्खालोमा पुर्याउँछ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीले गणतन्त्र र देशलाई नै खतरामा पारेको बताएका छन्।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले पैसा खर्च नगरी चुनाव जित्ने अवस्था नरहेको यो प्रणालीले देशलाई भड्खालोमा लैजाने तर्क गरे।गाउँपालिकाको अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च भएको आफूले सुनेको भन्दै उनले यो अवस्था रहेसम्म देशको अवस्था सुधार नहुने उबताए।देशमा स

सम्बन्धित सामग्री

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा बहुमत दल छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा बहुमत दलहरू रहेको बताएका छन् । सोमबार चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीको घोषणापत्र कार्यान्वयनबारे सोधिएको प्रश्नमा भने, ‘निर्वाचन प्रणाली या शासकीय सुधारको कुरामा हामी एक्लैको बहुमत आइहाल्ने स्थिति छैन । दुई तिहाइ त झन् आउने कुरै भएन ।’ उनले घोषणापत्र कार्यान्वयनका सवालमा गठबन्धनभित्र पनि छलफल गर्ने बताए । ‘हामी गठबन

भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्छ : प्रचण्ड

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बिहीबार नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै दाहालले मुलुकको निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन गरेर जानुपर्ने बताउनुभएको हो । निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गरेर अहिले […]

यो निर्वाचन प्रणालीबाट कांग्रेस एमाले पनि आत्तिएका छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिलेको निर्वाचन प्रणाली र शासन प्रणाली परिवर्तन नगरी नहुने भएकाले त्यसबारे जनतालाई अहिलेबाटै बुझाउन सक्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य खेमबहादुर परियार, टोपबहादुर बलाल लगायतका नेता कार्यकर्तालाई नेकपा (माओवादी केन्द्र) मा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले निर्वाचन प्रणालीको सुधार अनिवार्य भएको बताएका हुन् । ‘यो निर्वाचन प्रणाली सारै मह

निर्वाचनपछि जनतालाई अर्को आन्दोलनमा उत्प्रेरित गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय निर्वाचनपछि जनतालाई अर्को आन्दोलनमा उत्प्रेरित गर्ने बेला आएको बताएका छन्। बुधबार राजधानीमा क्रान्तिकारी फोर्सको घोषणा गर्दै प्रचण्डले यस्तो बताएका हुन्। शासकीय स्वरूप र निर्वाचन प्रणालीमा असहमति जनाउँदै माओवादीले संविधान निर्माणमा भूमिका निर्वाह गरेको भन्दै शासकीय स्वरूप र निर्वाचन प्रणाली सच्याउनका निम्ति अर्को आन्दोलन आवश्यक भएको […]

यो निर्वाचन सामान्य जनताले लड्न सक्ने खालको छैन, निकै महंगो भयो : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणाली जनताको हितमा नभएको बताएका छन्। मंगलवार सुदूरपश्चिम प्रदेशको अगुवा कार्यकर्तालाई प्रशिक्षणमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीसँग प्रचण्डले यस्तो बताएका हुन्। 'निर्वाचन प्रणाली र शासकीय प्रणाली जनताको आवश्यकता र राष्ट्रको आवश्यकता अनुसार छैन,' प्रचण्डले भने, 'सामान्य जनताले लड्न सक्ने…

यो शासन प्रणाली र निर्वाचन प्रणाली बदल्न सडकमा जान्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शासन प्रणाली र निर्वाचन प्रणाली बदल्न निर्वाचन लगत्तै सडकमा जाने घोषणा गरेका छन् ।  आइतबार काठमाडौमा भएको मार्क्सवादी ज्ञान केन्द्रको साधारण सभा तथा समाजवादको नेपाली मार्गचित्र विषयक गोष्ठिमा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले अहिलेको शासन प्रणालीले भ्रष्टाचार बढाउने भन्दै यसलाई बदल्नुको विकल्प नभएको बताए । ‘हेर्नुहोला मैले आफ्नो पार्टीभित्र त भनेकै छु, चुनावपछि म यो प्रणाली बदल्न सडकमा जान्छु’ पूर्व प्रधानम

अहिलेको चुनाव प्रणाली र शासकीय स्वरूप फेर्नुपर्छः प्रचण्ड

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान शासकीय प्रणाली र निर्वाचन प्रणाली परिर्वतन गर्नुपर्ने बताएका छन्। कम्युनिष्ट संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसका अवसरमा सोमबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले त्यसका लागि आवश्यक परे जनतालाई अपिल गरेर आन्दोलनमा उत्रनुपर्ने अवस्थासमेत आउन सक्ने उल्लेख गरे। प्रचण्डले इतर पार्टीका गाउँपालिका अध्यक्षले चुनाव […]

निर्वाचन प्रणालीले वाक्क दिक्क बनायो : प्रचण्ड

३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले वाक्क दिक्क बनाएको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्रले बर्दियामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेको निर्वाचन प्रणाली फेर्नुपर्ने धारणा राखे । ‘यो निर्वाचन प्रणाली फेर्नुपर्छ,’ प्रशिक्षणमा प्रचण्डको भनाइ थियो, ‘यो निर्वाचन प्रणालीमा गरिब, दुखी र सर्वहारा वर्गका नेता कार्यकर्ता […]

पूर्णसमानुपातिक निर्वाचन प्रणाली माओवादीको चुनावी एजेण्डा ?

३ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्णसमानुपातिक निर्वाचन प्रणालीलाई चुनावी एजेण्डा बनाउने भएको छ । सोहीअनुसार शीर्ष नेताहरूले नेता/कार्यकर्तालाई प्रशिक्षित गर्न थालेका छन् । १४ असोज २०७८ मा अनेरास्ववियु (क्रान्तिकारी)को २२ औं सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको मिश्रित निर्वाचन प्रणाली निकै महँगो भएको उल्लेख गर्दै उम्मेदवारले पैसा माग्दा आफ्नो हालत […]

निर्वाचन प्रणाली बदल्नु पर्छ – प्रचण्ड - Naya Patrika

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनीले मात्रै जित्नसक्ने अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् । मंगलबार दिउँसो ललितपुरमा आयोजित प्रदेश नं.–३ अन्तर्गतका केन्द्रीय महाधिवेशन आयोजक समिति...पूरा पढ्नुहोस् »