प्रचण्डको चुनाव जित्ने आक्रामक रणनीति

काठमाडौं, २६ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विगतको समिक्षा गर्दै भविष्यका लागि शक्ति सञ्चयमा लागेका छन् । उनले महत्वाकांक्षी योजनासहित आक्रामक रणनीतिहरु चाल्ने तयारी गरेका छन् । प्रचण्डले २०७४ को आमनिर्वाचनमा माओवादीले समानुपातिकतर्फ पाएको मतभन्दा झण्डै तेब्बर पार्टी सदस्य बनाउने रणनीति बढाइसकेका छन् । वडा, पालिका, प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला, प्रदेश […]

सम्बन्धित सामग्री

चुनाव जित्ने पुनको दाबी

रोल्पा प्रदेशसभाबाट बागी उम्मेदवारी दिएका दीपेन्द्र पुनले चुनावी माहोल आफ्नो पक्षमा भएकाले चुनाव जित्ने दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिई प्रदेश सभा २ बाट उम्मेदवारी दिएका थिए ।कांग्रेसकै रवैया कारण पार्टीबाट राजीनामा दिएर गठबन्धनबाट बागी उम्मेदवारी दिएको दिएको पुनले जिकिर गरे । पुनले प्रदेशसभा २ मा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनविरुद्ध उम्मेदवारी दिएका छन् । कांग्रेसबाट प्रदेशसभामा उम्मेदवारी दिएका पुनले पैसा

ओखलढुंगामा १२ हजार मतान्तरले चुनाव जित्ने रामहरि खतिवडाको दावी

काठमाडौं, असोज ३१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगामा १२ हजार मतान्तरले चुनाव जित्ने दावी गरेका छन् । चुनावी प्रचार भेला र कार्यकर्तासँगको आन्तरिक परामर्शबाट निकालेको हिसाब सुनाउँदै खतिवडाले यसपटक आफुले १२ हजार बढी भोट ल्याएर चुनाव जित्ने दावी गरेका हुन् । नेपाली कांग्रेस एक भएको र गठबन्धन दलको मत समेत जोड्दा आफ्नो […]

‘हाम्रो उदेश्य चुनाव जित्ने हो, गठबन्धनका लागि एमाले सकारात्मक छ’ : कमल थापा

इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले आफूहरूको उदेश्य चुनाव जित्ने र गठबन्धनका लागि नेकपा एमाले सकारात्मक भएको बताएका छन् । मंगलबार इटहरीमा आयोजित प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमअघि पत्रकार सम्मेलन गर्दै थापाले आफूहरूले यसपटकको प्रतिनिधिसभा र प्रदेशसभामा जसरी पनि राप्रपा नेपालले चुनाव जित्ने उदेश्य राखेको बताएका हुन् । ‘एक्लै […] The post ‘हाम्रो उदेश्य चुनाव जित्ने हो, गठबन्धनका लागि एमाले सकारात्मक छ’ : कमल थापा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

जुम्लाबाट ढुक्कले चुनाव जित्ने ज्ञानेन्द्र शाहीको ठोकुवा

काठमाडौं, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार ज्ञानेन्द्र शाहीले जुम्लाबाट ढुक्कले चुनाव जित्ने बताएका छन् । जिल्लाका आठै पालिकामा चुनाव प्रचारपछि शाहीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनाव ढुक्कले जित्ने ठोकुवा गरेका हुन् । आइतबार विहान चन्दननाथ नगरपालिका–५ जुगाड खोलास्थित सम्पर्क कार्यालय स्थापना गरिएको हो । सम्पर्क […]

रवीन्द्र मिश्रको टिप्पणी : ‘मलाई चुनाव जित्ने, देश हार्ने राजनीति गर्नु छैन’

काठमाडौं, १८ साउन । विवेकशील साझाका नेता रवीन्द्र मिश्रले आफूलाई देश हार्ने र आफू चुनाव जित्ने राजनीति गर्नु नपरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले देश पनि जित्ने र आफूले पनि जित्ने राजनीतिको लागि प्रयास जारी रहने बताएका छन् । उनले आफूले चुनाव हारेपनि ठिकै हुने प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्–‘ “मलाई चुनाव […]

अरुको सहारामा चुनाव जित्ने नसोचौं : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका छन् । बुधबार काठमाडौंमा भएको पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका हुन् ।उनले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै […]

यी हुन् ओलीले देखेका चुनाव जित्ने आधार (पूर्णपाठ)

राष्ट्रियताको सम्वर्द्धन, राष्ट्रिय हितमा खेलेको भूमिका, पार्टीको सही सिद्धान्त र कार्यदिशा, राष्ट्रको पहिचानका लागि गरेको असाधारण योगदानका कारण एमालेले स्थानीय तहको चुनाव जित्ने ओलीको आकलन छ ।

आफ्नै तागतमा चुनाव जित्ने कुरा पार्टीकाे प्राथमिकतामा : प्रचण्ड

काठमाण्डाै – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय तहको चुनावमा आफ्नै तागतमा चुनाव जित्ने कुरालाई पार्टीले प्राथमिकतामा राखेको बताउनुभएको छ । नुवाकोटमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरुबीच तालमेलको कुरालाई स्वीकार गर्ने तर पहिलो प्राथामिकता आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने प्रयास हुने बताउनुभयो । उहाँले गठबन्धनका दलहरु बाहेक चुनावी तालमेल नगर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीले चुनावको कार्यक्रम, नीति र योजना बनाउने काम गरिरहेको भन्दै अहिले पार्टीको सबै ध्यान स्थानीय त...

आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्न प्रचण्डको निर्देशन

२७ फागुन, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको टुंगो नभएको भन्दै आफ्नै शक्तिमा चुनाव जित्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । ‘गठबन्धनलाई नकार्न सकिँदैन, गठबन्धन चुनावसम्म नै रहन्छ […]