चिवतन–२ मा उमेश श्रेष्ठले जित्ने र रवि लामिछानेले हार्ने प्रचण्डको ठोकुवा (भिडिओसहित)

काठमाडौं, १ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनका तीन वटै क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारले चुनाव जित्ने ठोकुवा गरेका छन् । दाहालले सर्वाधिक चासोको रुपमा हेरिएको चितवन–२ मा गठबन्धनका साझा उम्मेदवारी नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले नै चुनाव जित्ने दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न […]