मेरो जित सुनिश्चित भइसक्योः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूले गोरखाबाट चुनाव जित्ने सुनिश्चित भइसकेको दाबी गरेका छन्। गोरखा क्षेत्र नम्बर २ का जनतामा उत्साह छाएकाले आफूले त्यहाँबाट चुनाव जित्नेमा कुनै द्विविधा नरहेको अध्यक्ष दाहालको भनाइ थियो। काठमाडौँमा सोमबार आयोजित पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले गोरखाली […]

सम्बन्धित सामग्री

प्रचण्डको जित सुनिश्चित

गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका माओवादी अध्यक्ष प्रचण्डको जित सुनिश्चित भएको छ । गणना गर्न बाँकी भन्दा बढी निकटत्तम प्रतिस्पर्धीसँगको मतान्तर भएसँगै प्रचण्डको जित सुनिश्चित भएको हो ।  यहाँ...

सप्तरीमा सीके राउतको जित सुनिश्चित

७ मंसिर, सप्तरी । सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको जित सुनिश्चित भएको छ । गन्न बाँकी मतभन्दा बढी उनको मतान्तर भएकाले उनको जित निश्चित भएको हो । सप्तरी क्षेत्र नं. १ मा जनमत पार्टीका राउत र एमालेको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा थिए । राउत यादवभन्दा दोब्बर बढी […]

झापा १ मा विश्वप्रकाश शर्माको जित सुनिश्चित

७ मंसिर, काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ । पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित भएको हो । यो क्षेत्रमा गन्न बाँकी मत ११ हजार ३९१ छ । तर उनले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले भन्दा […]

सप्तरी- २ मा सीके राउतको जित सुनिश्चित

जनकपुरधाम – सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउतको जित सुनिश्चित भएको छ । त्यस क्षेत्रमा १२ हजार ८९९ मतको गणना गर्न बाँकी छ, तर उनले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग १३ हजार ८४२ मतान्तरले अग्रता कायम गरेर आफ्नाे जित सुनिश्चित गरेका हुन् । डा सीके राउत २७ हजार ९२७ मतसहित पहिलो स्थानमा रहेका […]

मतगणना नसकिँदै गगन थापाको जित सुनिश्चित

कांग्रेस महानमन्त्री गगनकुमार थापाले काठमाडौं-४ मा जित सुनिश्चित गरेका छन् । ४ हजार ८८१ मतगणना बाँकी छँदै थापाले निकटतम् प्रतिस्पर्धी एमालेका राजन भट्टराईसँग ५ हजार ९९१  मतले अग्रता कायम गरेर...

काठमाडौं २ मा मेरो जित सुनिश्चित भइसक्यो: ओनसरी घर्ती

नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित गरेको बताएकी छिन् ।

जिसस रौतहटमा कांग्रेस गठबन्धनको जित सुनिश्चित

समितिको नेतृत्व लिनका लागि नेपाली काँग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमालेले सम्पूर्ण पदमा मनोनयन दर्ता गराए पनि गठबन्धनको जित सुनिश्चित देखिएको छ।...

भरतपुरमा रेनुको जित सुनिश्चित

काठमाडौँ – चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनतर्फकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको जित सुनिश्चित भएको छ। महानगरपालिकामा जम्मा तीन हजार मत गन्न बाँकी हुँदा प्रमुखमा दाहाल १२ हजार १४ मतले अगाडि भइ जित सुनिश्चित गरेकी हुन्। निर्वाचन कार्यालयका अनुसार मेयरमा रेनु दाहालको ५० हजार ३१० मत ल्याएकी छन्। यता, उपमेयरमा गठबन्धनतर्फकै नेपाली […]

'गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनको जित सुनिश्चित’

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनको जित सुनिश्चित भएको दाबी गरिएको छ। पाँच दलीय गठबन्धनले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशका उम्मेद्वारहरुको जित सुनिश...