संघीय संसद्को उपसभामुखकाे निर्वाचन शुक्रबार, कसले मार्ला बाजी?

काठमाडौं : लामो समयपछि प्रतिनिधिसभाको उपसभामुख चयन हुने भएको छ। उपसभामुख रिक्त भएको भन्दै चर्को आलोचना भएपछि सरकारले उपसभामुख चयन गर्न लागेको हो।  उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुने संसद सचिवालय स्रोतले जनाएको छ। आजको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय कार्यसूची छ।तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख खाली थियो। नेपालको संविधानको धारा ९० को उपधारा (२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प

सम्बन्धित सामग्री

संघीय संसद्को पहिलो बैठक आज‚ यस्तो छ कार्यसूची

काठमाडौं, पुस २५ । संघीय संसद्को पहिलो बैठक आज बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो। संघीय संसद् सचिवालयले पहिलो बैठकमा अधिवेशन आह्वान, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपति शमशेर राणा र राष्ट्रियसभा बैठकको […]

संघीय संसद्को पहिलो बैठक सोमबार‚ यस्तो छ कार्यसूची

काठमाडौं : संघीय संसद्को पहिलो बैठक भोलि (सोमबार) बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो।संघीय संसद् सचिवालयले पहिलो बैठकमा अधिवेशन आह्वान, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपति शमशेर राणा र राष्ट्रियसभा बैठकको अध्यक्षता गणेश तिमल्सिनाले गर्नेछन्। प्रतिनिधिसभा बैठकले नियमावलीअनुसार सभामुख र उपसभामुखको

संघीय संसद्को सकसपूर्ण पहिलो कार्यकाल

काठमाडौँ – २०७४ सालमा नयाँ संविधान र संघीयताको मर्म बोकेको संघीय संसद्को पहिलो बैठकमा तत्कालीन एमाले नेता माधव कुमार नेपालले भनेका थिए, ‘मेरो देश डुब्न लाग्यो । किनारा लगाइदेऊ न । सपूत छौ कि कोही ? माझी बचाईदेऊ न ।’ उनले संघीय संसद्को पहिलो बैठकमा यो गीतका भाका गाएका थिए । जतिबेला एमाले र माओवादी […]

संघीय संसद्को चुनाव महँगो हुने

काठमाडौं, साउन ११ । स्थानीय तहको भन्दा संघीय संसद्को आसन्न चुनाव खर्चिलो हुने भएको छ । संघीय संसद्को चुनाव आगामी मङ्सिर ४ गते हुन सक्ने संकेत गर्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यो महँगो हुने संकेत गरेका हुन् । उनले अर्को मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्न सक्ने बताए । निर्वाचन आयोगले एकै चरणमा […]

संघीय संसद्को चुनावमा दोस्रो बन्ने माओवादी रणनीति

काठमाडौं, जेठ १४ । स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा (माओवादी केन्द्र)ले संघीय संसद्को निर्वाचनमा दोस्रो ठूलो राजनीतिक शक्ति हुने रणनीति अख्तियार गर्न लागेको छ। वर्तमान सत्ता गठबन्धनमा रहेकामध्ये नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिएर संघीय संसद्को निर्वाचनमा एमालेभन्दा ठूलो शक्तिको रूपमा उदाउने दाउपेचमा माओवादी लागेको हो। स्थानीय तह निर्वाचनबाट […]

संघीय संसद्को वर्षे अधिवेशन मंगलबारदेखि

संघीय संसद्को दुवै सदनको अधिवेशन मंगलबारदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत २५ वैशाखमा अधिवेशन आह्वान् गरेकी थिइन् । मन्त्रिपरिषद्ले सोही दिन नै सिफारिस गरेको थियो । बैठक...

भोलिदेखि संघीय संसद्को दुवै अधिवेशन

काठमाडौँ, २७ मङ्सिर। संघीय संसद्को दुवै सदनको अधिवेशन भोलि (मंगलबार)बाट सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्‌को दुवै सदनको अधिवेशनको आह्वान गरेकी हुन् । भोलि (मंगलबार)बाट दुवै सदनको अधिवेशन सुरु हुने भएपछि सो को तयारीका लागि सभापति अग्निप्रसाद सापकोटाले सोमबार बिहान ११ […]

संघीय संसद्को दुवै सदनको अधिवेशन बुधबारदेखि

संघीय संसद्को दुवै सदनको अधिवेशन बुधबारदेखि सुरु हुने भएको छ। संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइ सकिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसद्को दुवै सदनको अधिवेशन बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ। यसपटक संघीय संसदमा नेकपा(एमाले) विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी […]

राष्ट्रपति भण्डारीद्वारा २३ भदौमा संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले २३ भदौमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन २३ भदौको अपराह्न ४ बजे आह्वान गरेकी...

संघीय संसद्को अधिवेशनको तयारी

काठमाडौं। संघीय संसद्को अधिवेशन आव्हान हुने जनाउँदै संघीय संसद् सचिवालयले तयारी थालेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि सचिवालयले अधिवेशनको तयारी थालेको हो। बिहीबार सूचना प्रकाशित गर्दै सचिवालयले सभामुख, सांसद, कर्मचारी, मर्यादा पालक, सुरक्षाकर्मी र पत्रकारलाई एन्टिजेन परीक्षण गर्न भनेको छ । नेपालको संविधान अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान हुने व्यवस्था छ।