राष्ट्रपति भण्डारीद्वारा २३ भदौमा संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले २३ भदौमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन २३ भदौको अपराह्न ४ बजे आह्वान गरेकी...

सम्बन्धित सामग्री

संसद् अधिवेशन २५ पुसदेखि

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद् अधिवेशन आह्वान गरेकी छन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद् भवनमा संघीय संसद्को अधिवेशन आह्वान गरिएको हो । मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक पहिलो पटक बस्न लागेको हो । प्रतिनिधिसभामा १२ […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन्। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी शुरु गरेको छ। प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्। मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित टेकबहादुर गुरुङ निलम्बित भएका छन्। शेयरबजार परिसूचक नेप्से ५९ दशमलव ८७ अंकले बढेको छ।

राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले आगामी पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको ज्येष्ठ सदस्यलाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत् २०७९ साल पुस २५ गते सोमबारका दिन १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छु।’ सोमबार मात्रै प्रधानमन्त्री

२८ मंसिरमै संसद् अधिवेशन आह्वान

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । सोहीबमोजिम राष्ट्रपति कार्यालयले बिहीबार नै विज्ञप्ति जारी गरेर...

संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अभिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार संघीय संसद्को अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । सरकारले यही भदौ २३ गतेदेखि अधिवेशन बोलाउन सिफारिस गरेपछि उनले अधिवेशन बोलाएकी हुन् ।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदनको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । अधिवेशनबारे बोलाउनेबारे शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ […]

भदौ २३ गते संघीय संसद्को अधिवेशन आह्वान

काठमाडौं (अस) । राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले आउँदो बुधवार दिउँसो ४ बजे संघीय संसद्को दुवै अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा शनिवार जारी विज्ञप्तिमा उल्लेख छ । शनिवार नै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । सर्वाेच्च अदालतको फैसलापछि दोस्रोपटक पुनःस्थापना भएको प्रतिनिधिसभाको बैठक साउन ३ गते बसेको थियो । बैठकमा प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए । राजनीतिक दल विभाजनलाई सहज हुनेगरी अध्यादेश जारी गर्न सरकारले साउन ३२ गते संसद्को अधिवेशन अन्त्य गरेको थियो । अध्यादेश अनुसार एमाले र जनता समाजवादी पार्टीबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न पाउने समय दिएको छ । आयोगले नयाँ दल रोज्न दिएको समय सकिने भोलिपल्ट संसद्को अधिवेशन आह्वान गर्न सरकारले सिफारिश गरेको थियो ।

संघीय संसद्को प्रथम अधिवेशन आह्वान

काठमाडौं, फागुन  ७ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा आउँदो फागुन २१ गते सोमबार संघीय संसद्को अधिवेशन आह्वान गर्नु...