संघीय संसद्को चुनाव महँगो हुने

काठमाडौं, साउन ११ । स्थानीय तहको भन्दा संघीय संसद्को आसन्न चुनाव खर्चिलो हुने भएको छ । संघीय संसद्को चुनाव आगामी मङ्सिर ४ गते हुन सक्ने संकेत गर्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यो महँगो हुने संकेत गरेका हुन् । उनले अर्को मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्न सक्ने बताए । निर्वाचन आयोगले एकै चरणमा […]