संघीय संसद्को चुनावमा दोस्रो बन्ने माओवादी रणनीति

काठमाडौं, जेठ १४ । स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा (माओवादी केन्द्र)ले संघीय संसद्को निर्वाचनमा दोस्रो ठूलो राजनीतिक शक्ति हुने रणनीति अख्तियार गर्न लागेको छ। वर्तमान सत्ता गठबन्धनमा रहेकामध्ये नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिएर संघीय संसद्को निर्वाचनमा एमालेभन्दा ठूलो शक्तिको रूपमा उदाउने दाउपेचमा माओवादी लागेको हो। स्थानीय तह निर्वाचनबाट […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा रहेका सबै विधेयक निष्क्रिय, राष्ट्रियसभाका यथावत्

काठमाडौँ : संघीय संसद्को एक कार्यकाल पूरा भएको छ। मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसद्को कार्यकाल शुरु हुने तरखरमा छ।मंसिर ४ गते भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ। निर्वाचन परिणामलाई नियाल्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन। नेपाली काँग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरूको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ।मत परिणाम अन्तिम

एमालेका १६ पदाधिकारी प्रत्यक्षमा भिड्ने

काठमाडौं, भदौ १५ । मंसिर ४ गते हुने संघीय संसद्को निर्वाचनमा एमालेका १९ पदाधिकारीमध्ये १६ जनाले प्रत्यक्ष निर्वाचन लड्ने भएका छन्। उनीहरू २०७४ सालमा निर्वाचित भएकै क्षेत्रबाट उम्मेदवार बन्ने भएका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दिनेछन्। यसअघि उनी निकटतम प्रतिस्पर्धीले भन्दा दोब्बर मत बढी ल्याएर विजयी भएका थिए। निर्वाचन मिति घोषणा […]

संसद्को ११औँ अधिवेशन : कम्तीमा २७ कानुन बन्ने निश्चित

चुनाव घोषणासँगै सांसदको घट्दो उपस्थितिबीच सरकारले संघीय संसद्को ११औँ अधिवेशनबाट बढीभन्दा बढी कानुन बनाउने नीति लिएको छ । ११औँ अधिवेशनमा अहिलेसम्म चार वर्षदेखि विचाराधीनसहित १९ विधेयकले कानुनी रूप लिएका छन् ।दुवै सदनबाट...

निर्वाचनअघि नै समाजवादी मोर्चा बन्ने वर्षमान पुनको खुलासा

काठमाडौं, ८ साउन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुनले आगामी संघीय संसद्को निर्वाचनअघि नै समाजवादी मोर्चा बन्ने दाबी गरेका छन् । उनले संसद्को निर्वाचनमा देशभरि समाजवादी मोर्चाका उम्मेदवार हुनेपनि बताएका छन् । नयाँ बानेश्वरस्थित् संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी […]

संघीय संसद्को चुनावमा दोस्रो बन्ने माओवादी रणनीति

मूलभूत रूपमा सत्ता गठबन्धन सफल भएको छ। यो गठबन्धनलाई प्रदेशसभा र संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचन तथा त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि अघि बढाउने संकल्प हो। यसमा हामी गठबन्धन दल दृढ छौँ,’ जनप्रतिनिधिसँगको भेटमा दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो। उनले शनिबारदेखि निरन्तर यही कुरा दोहोर्‍याउँदै आएका छन्।

काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्ग बनाउन ५० अर्बको ठेक्का सम्झौता

काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्र्याक)मा बन्ने सुरुङमार्गसहितका विशेष पुल निर्माण गर्न नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग शुक्रवार ठेक्का सम्झौता गरेको छ । रू. ५० अर्ब १४ करोड लगानीमा साढे ३ वर्षभित्र सुरुङमार्गसहितका विशेषखालका पुल निर्माण गर्न सेनाले चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पाेरेशन लिमिटेड र पोली च्याङ्दा इन्जिनियरिङ कर्पाेरेशन लिमिटेडसँग ठेक्का सम्झौता गरेको हो ।संघीय संसद्को सार्वजनिक लेखा समितिले सुरुङमार्गको दोस्रो प्याकेजको पूर्वयोग्यता (पीक्यू)मै अ

वामदेव : सांसद निश्चित, मन्त्री अझै अनिश्चित

दुई वर्षभन्दा लामो कोसिस र पार्टीभित्र ठूलो विवादबीच नेकपा उपाध्यक्ष वामदेव गौतम संघीय संसद्को सदस्य बन्ने

राजपा जिम्मेवार पार्टी बन्ने

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय संसद्को दुवै सदनमा पार्टीको तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।  राजपा संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले संसद्मा उठेका विषयमा जिम्मेवार ...