संघीय संसद्को दुवै सदनको अधिवेशन बुधबारदेखि

संघीय संसद्को दुवै सदनको अधिवेशन बुधबारदेखि सुरु हुने भएको छ। संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइ सकिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसद्को दुवै सदनको अधिवेशन बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ। यसपटक संघीय संसदमा नेकपा(एमाले) विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी […]

सम्बन्धित सामग्री

संसद्को चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य

काठमाडौँ– संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ । संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाद्वारा जारी सूचनापत्रमा उल्लेख छ । नेपालको संविधानअनुसार राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदन आजदेखि अन्त्य हुन लागेको हो ।

संसद् अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालू संसद् अधिवेशन मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकी हुन्...