भोलिदेखि संघीय संसद्को दुवै अधिवेशन

काठमाडौँ, २७ मङ्सिर। संघीय संसद्को दुवै सदनको अधिवेशन भोलि (मंगलबार)बाट सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्‌को दुवै सदनको अधिवेशनको आह्वान गरेकी हुन् । भोलि (मंगलबार)बाट दुवै सदनको अधिवेशन सुरु हुने भएपछि सो को तयारीका लागि सभापति अग्निप्रसाद सापकोटाले सोमबार बिहान ११ […]

सम्बन्धित सामग्री

आजदेखि संसद्को तेस्राे अधिवेशन

काठमाडौं- संघीय संसद्को तेस्रो अधिवेशन साेमबादेखि प्रारम्भ हुँदैछ। आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ। यसैगरी, बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने संघीय सचिवालयले जनाएको छ। सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्। बैठकमा सभामुखले […]

निर्वाचन सम्पन्न भएपछि संघीय संसद्को अधिवेशन आजदेखि सञ्चालन

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुनेछ । दुवै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका […]

संघीय संसद्को पहिलो बैठक आज‚ यस्तो छ कार्यसूची

काठमाडौं, पुस २५ । संघीय संसद्को पहिलो बैठक आज बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो। संघीय संसद् सचिवालयले पहिलो बैठकमा अधिवेशन आह्वान, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपति शमशेर राणा र राष्ट्रियसभा बैठकको […]

संघीय संसद्को पहिलो बैठक सोमबार‚ यस्तो छ कार्यसूची

काठमाडौं : संघीय संसद्को पहिलो बैठक भोलि (सोमबार) बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो।संघीय संसद् सचिवालयले पहिलो बैठकमा अधिवेशन आह्वान, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपति शमशेर राणा र राष्ट्रियसभा बैठकको अध्यक्षता गणेश तिमल्सिनाले गर्नेछन्। प्रतिनिधिसभा बैठकले नियमावलीअनुसार सभामुख र उपसभामुखको

संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

काठमाण्डाै – संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्नुभएको हो । संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको भोलिका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाले निकालेको  सूचनामा उल्लेख छ । यस्तै प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनुाउनुभयो । आजको प्रतिनिधिसभा ...

संघीय संसद्को वर्षे अधिवेशन मंगलबारदेखि

संघीय संसद्को दुवै सदनको अधिवेशन मंगलबारदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत २५ वैशाखमा अधिवेशन आह्वान् गरेकी थिइन् । मन्त्रिपरिषद्ले सोही दिन नै सिफारिस गरेको थियो । बैठक...

संघीय संसद्को बजेट अधिवेशन आजदेखि, के गर्ला एमाले?

काठमाडौं : संघीय संसद्को ११ औं अधिवेशन मंगलबार सुरु हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अधिवेशन आह्वान गरेकी छिन्।बैठकमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने कार्यसूची छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठकमा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश र यौन हिंसाविरुद्धका

संघीय संसद्को दुवै सदनको अधिवेशन बुधबारदेखि

संघीय संसद्को दुवै सदनको अधिवेशन बुधबारदेखि सुरु हुने भएको छ। संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइ सकिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसद्को दुवै सदनको अधिवेशन बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ। यसपटक संघीय संसदमा नेकपा(एमाले) विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी […]

राष्ट्रपति भण्डारीद्वारा २३ भदौमा संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले २३ भदौमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन २३ भदौको अपराह्न ४ बजे आह्वान गरेकी...

संघीय संसद्को अधिवेशनको तयारी

काठमाडौं। संघीय संसद्को अधिवेशन आव्हान हुने जनाउँदै संघीय संसद् सचिवालयले तयारी थालेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि सचिवालयले अधिवेशनको तयारी थालेको हो। बिहीबार सूचना प्रकाशित गर्दै सचिवालयले सभामुख, सांसद, कर्मचारी, मर्यादा पालक, सुरक्षाकर्मी र पत्रकारलाई एन्टिजेन परीक्षण गर्न भनेको छ । नेपालको संविधान अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान हुने व्यवस्था छ।