संघीय संसद्को पहिलो बैठक आज‚ यस्तो छ कार्यसूची

काठमाडौं, पुस २५ । संघीय संसद्को पहिलो बैठक आज बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो। संघीय संसद् सचिवालयले पहिलो बैठकमा अधिवेशन आह्वान, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपति शमशेर राणा र राष्ट्रियसभा बैठकको […]

सम्बन्धित सामग्री

निर्वाचनपछि सत्तागठबन्धनको पहिलो बैठक आज

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि सत्तारूढ गठबन्धनको पहिलो बैठक आज बस्दै छ । चुनावी समीक्षा र नयाँ सरकार निर्माणलगायतमा पावर सेयरिङबारे प्याकेजमा छलफल हुनेछ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका पद...

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज पनि बस्दै

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ। बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ।...

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। बैठक दिउँसो तीन बजे बस्न लागेको हो।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्न लागेको हो।...

मंगलबारदेखि स्थगित माओवादीको केन्द्रीय कमिटी बैठक आज

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । मंगलबारदेखि स्थगित हुँदै आएको बैठक आज ११ बजे बस्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ । पदाधिकारी चयनमा नेताहरु...

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि निरन्तर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज मंगलबार पनि निरन्तर हुने भएको छ। माघ २७ बाट सुरु भएको कार्यसम्पादन समितिको पहिलो बैठक आज पनि निरन्तर हुने भएको हो। बैठक आज...

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संसद सचिवालयकाअनुसार आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै सम्भावित कार्यसूची रहेको छ। दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनःस्थापना गरिदिएको संसदको यो चौथो बैठक हो।

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

एजेन्सी । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । बैठक आज दिउसो ३ बजे ललितपुरको च्यासस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा बस्नेछ । पार्टीको ह्वीप उल्लंघन गर्ने २२ सांसदलाई हिजो सोधिएको स्पष्टीकरणबारे आज थप छलफल हुने बताईएको छ । पार्टी निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले हिजो स्पष्टीकरण पत्र पठाएको […]

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । हिजो स्थगित भएको बैठक आज बस्न लागेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठक हिजो दिउँसो दुई बजे बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगन भएको थियो । पार्टी मुख्य कार्यालय सानेपामा बस्ने आजको बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल हुनेछ । ‘‘छानबिन समितिले हालसम्मको प्रगति […]

सीसीएमसीको बैठक आज बस्दै

काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन समिति(सीसीएमसी)को बैठक आज बस्दैछ। बैठक आज ३ बजेपछि बस्ने बताइएको छ। हिजो मात्र उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले कोरोना नियन्त्रणको अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको थियो। कोरोनाको उच्च जोखिम भएको ठाउँमा चहलपहल र गतिविधि रोक्नेबारे सीसीएमसीले सुझाव दिएको थियो। आजको बैठकमा यसैबारे छलफल हुने र केही महत्वपूर्ण निर्णय आउन सक्ने बताइएको छ।