संघीय संसद्को वर्षे अधिवेशन मंगलबारदेखि

संघीय संसद्को दुवै सदनको अधिवेशन मंगलबारदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत २५ वैशाखमा अधिवेशन आह्वान् गरेकी थिइन् । मन्त्रिपरिषद्ले सोही दिन नै सिफारिस गरेको थियो । बैठक...