गीतकार डा. कृष्णहरि बराललाई ५० हजार नगदसहित ‘प्रतिभा सम्मान’

२ माघ, काठमाडौं । वरिष्ठ गीतकार तथा समालोचक प्रा. डा. कृष्णहरि बराललाई सन् २०२१ को ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको छ । बेलायतस्थित नेपाली प्रतिभा प्रतिष्ठानले उक्त पुरस्कारबाट आफूलाई सम्मानित गर्ने निर्णय गरेको बरालले जानकारी दिए । यसैगरी प्रतिष्ठानले संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने भएको छ । बराललाई ५० हजार रुपैयाँ नगद र […]