साहित्यकार जीवन श्रेष्ठलाई व्यथित सिन्धु-प्रतिभा सम्मान

काठमाडाैं : नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष एवम् साहित्यकार जीवन श्रेष्ठलाई व्यथित सिन्धु-प्रतिभा सम्मान २०७८ द्वारा सम्मानित गरिएको छ। शनिबार काठमाडौंको साहित्य सदन नेपालको सभाहलमा भएको कार्यक्रममा श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको हो। साहित्य सदन नेपाल र व्यथित-सिन्धु प्रतिभा सम्मान कोषद्वारा आयोजित सम्मान अर्पण कार्यक्रममा श्रेष्ठसहित नरेन्द्रराज पौडेलसमेत सम्मानित भएका हुन्।साहित्यकार स्व. केदारमान व्‍यथितको स्मृतिमा आयोजित गरिएको हो। व्यथित (सिन्धु प्रतिभा सम्मान कोष

सम्बन्धित सामग्री

साहित्यकार दुर्गालाल श्रेष्ठलाई ‘बूढानीलकण्ठ आजीवन साधना सम्मान’

काठमाडौं । साहित्यकार दुर्गालाल श्रेष्ठ ‘बूढानीलकण्ठ आजीवन साधना सम्मान-२०८०’ बाट सम्मानित भएका छन् । सम्मानस्वरुप उनलाई ५५ हजार ५५५ रुपैयाँ नगद राशि प्रदान गरियो । बूढानीलकण्ठ नगरपालिका आयोजक रहेको महोत्सवमा कवि दुर्गालाललाई जनप्रतिनिधिको उपस्थितिमा मेयर र उपमेयरद्वारा सम्मान गरिएको हो । उनलाई आजीवन नेपाली र नेपालभाषा साहित्यका लागि गरेका योगदानको कदर गर्दै सम्मान गरिएको व्यहोरा […]

अमूल्य राष्ट्रिय कलाश्री सम्मान साहित्यकार खरेललाई

काठमाडौं- नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले २०८० सालको अमूल्य राष्ट्रिय कलाश्री सम्मान गीतकार, चलचित्र निर्देशक तथा साहित्यकार यादव खरेललाई प्रदान गर्ने निर्णय गरेको छ। त्यसैगरी, प्रतिष्ठानले राष्ट्रिय कलाश्री पुरस्कारबाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठ, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि कृसु क्षेत्री, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार चित्रकार सम्झना राजभण्डारीलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको […]

साहित्यकार भट्टराईलाई राष्ट्रिय प्रतिभा सम्मान

३० चैत, विराटनगर । साहित्यकार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईलाई राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरिएको छ । सिएम कन्दङ्वा स्मृति कोष मोरङले २०७९ सालको राष्ट्रिय प्रतिभा सम्मान साहित्यकार भट्टराईलाई प्रदान गरेको हो । बुधबार एभरेष्ट अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले सम्मान  पत्र प्रदान गरे । भट्टराईलाई एक लाख एक हजार […]

मातृभाषा साहित्य प्रतिष्ठानद्वारा साहित्यकार प्रधानलाई सम्मान

काठमाडौँ– मातृभाषा साहित्य प्रतिष्ठानले नेपालभाषाका साहित्यकार अपर्णा प्रधानलाई सम्मान गरेको छ । प्रतिष्ठानले  २४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भमा काठमाण्डौमा गरेको कार्यक्रममा प्रधानलाई सम्मान गरेको हो। प्रतिष्ठानका अध्यक्ष साहित्यकार सुलोचना मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, भाषा आयोगका सदस्य अमृत योन्जन तामाङले  २५ हजार राशिसहित प्रधानलाई सम्मान गरेको हो।  ६ महिनासम्म कोमामा परेर उपचार […]

गाेमा स्मृति सम्मान साहित्यकार बेञ्जु शर्मालाई

काठमाडाैँ- नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ। नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा कवि तथा संस्कृतिविद् तुलसी दिवस तथा प्रतिष्ठानका अध्यक्ष गीता कार्कीले सो सम्मान प्रदान गरेका हुन्। वरिष्ठ साहित्यकार गोमा शर्माको स्मृतिमा स्थापित सो पुरस्कार नेपाली साहित्यका […]

साहित्यकार शर्मालाई नारी पुरस्कार तथा सम्मान प्रदान

काठमाडौँ – नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा कवि तथा संस्कृतिविद् तुलसी दिवस तथा प्रतिष्ठानका अध्यक्ष गीता कार्कीले सो सम्मान प्रदान गरेकी हुन् । वरिष्ठ साहित्यकार गोमा शर्माको स्मृतिमा स्थापित सो […]

साहित्यकार सम्मान र ‘गौरवमय सिन्धुली’ को लोकार्पण

काठमाडौं । साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोइरालाको ९४ औं जन्मजयन्तीका अवसर पारेर विभिन्न स्रष्टा तथा सनहित्यकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । स्वर्गीय कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानद्वारा काठमामाडौंमा आयोजित २९ औं स्मृति सभामा उनीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । साहित्यकारहरु सनत रेग्मी, प्रेम खत्री र दधिराम सुवेदीलाई क्रमश : २०७७,२०७८ र २०७९ […]

साहित्यकार सुबेदी र क्रिकेटका मल्ललाई ‘प्रतिभा विशेष सम्मान’

साहित्यकार प्रा.डा.अभी सुबेदी पोखरामा ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन्। पोखराको प्रतिभा माविले वार्षिक रुपमा प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ अन्तर्गत यस वर्ष सुबेदीलाई सम्मान गरेको हो।...