साहित्यकार भट्टराईलाई राष्ट्रिय प्रतिभा सम्मान

३० चैत, विराटनगर । साहित्यकार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईलाई राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरिएको छ । सिएम कन्दङ्वा स्मृति कोष मोरङले २०७९ सालको राष्ट्रिय प्रतिभा सम्मान साहित्यकार भट्टराईलाई प्रदान गरेको हो । बुधबार एभरेष्ट अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले सम्मान  पत्र प्रदान गरे । भट्टराईलाई एक लाख एक हजार […]