प्रा.डा. सुवेदी र क्रिकेटर मल्ललाई एक-एक लाखसहित प्रतिभा सम्मान

पोखरा – साहित्यकार प्राध्यापक डा. अभि सुवेदी र नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल एक-एक लाख नगद पुरस्कारसहित पोखरामा प्रतिभा सम्मानबाट सम्मानित भएका छन्। ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट प्रा.डा. सुवेदी र क्रिकेटर मल्ललाई ‘प्रतिभा वर्ष सम्मान– २०७८ बाट सम्मान गरिएको पोखरा नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले जनाएको छ ।शनिबार पोखरामा आयोजित एक समारोहका बिच […]