‘दोहोरी च्याम्पियन’मा छानिए उत्कृष्ट १६ समूह

नेपाल टेलिभिजनबाट प्रशारण भईरहेको ‘दोहोरी रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’मा उत्कृष्ट १६ समूहको प्रतिस्पर्धा शुरु भएको छ । १२ विजेता समूह र ४ ‘वाइल्ड कार्ड’बाट पुनः प्रवेश गरेका समूहको प्रतिस्पर्धा शुरु भएको हो । योसँगै ‘दोहोरी च्याम्पियन’ भोटिङ राउण्डमा समेत प्रवेश गरेको छ । यसअघि निर्णायकको आधारमा मात्र हुने निर्णय अब दर्शकको हातमा पनि हुनेछ । […]

सम्बन्धित सामग्री

नेपालको उत्कृष्ट सुरुवात

१२ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ । सुरुवाती दुई ओभरमै दुई विकेट लिँदै नेपालले सानदार सुरुवात गरेको छ । तीव्र गतिका बलर गुलशन झाको पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका ओपनर नौमान साह टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए । […]

गण्डकीमा उत्कृष्ट कृषि पुरस्कार दाबी गर्न आवेदन खुल्यो

पर्वत : गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि तथा भूमि व्यवस्था मन्त्रालयले उत्कृष्ट कृषि पुरस्कारका लागि आवेदन पेस गर्न आह्वान गरेको छ।प्रदेशभित्रका कृषक, कृषि फर्म वा कम्पनी, कृषक समूह तथा कृषि सहकारी संस्थाहरूमध्येबाट उत्कृष्ट छनोट गरी चारवटा प्रदेश पुरस्कार र एउटा सर्वोत्कृष्ट पुरस्कार दिन लागिएको छ।ती पुरस्कारका लागि योग्यता पुगेका इच्छुक आवेदकले सूचना प्रकाशन भएको ३० दिनभित्रमा सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्र वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा निवेदन दिन सक्नेछन्।प्रदेशका उ

लाउरेन जेम्सको उत्कृष्ट प्रदर्शनमा इंग्ल्याण्ड समूह विजेता

१६ साउन, काठमाडौं । लाउरेन जेम्सको उत्कृष्ट प्रदर्शन प्रेरित इंग्ल्याण्डले फिफा महिला विश्वकपमा मंगलबार चीनलाई ६-१ ले पराजित गरेको छ । सानदार जितपछि अष्ट्रेलिया शतप्रतिशत नतिजाका साथ समूह डी को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । एडलेइडस्थित हिन्दमार्श स्टेडियममा भएको खेलमा जेम्सले दुई गोल गर्नुका साथै तीन असिस्ट गरिन् । खेलको चौथो […]

मधेशलाई हराएपछि पुलिस समूह विजेता, कुशलको उत्कृष्ट बलिङ

२१ कात्तिक, काठमाडौं । कुशल भुर्तेलले करिअरकै उत्कृष्ट बलिङ गर्दा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा नेपाल पुलिसले मधेश प्रदेशमाथि १९१ रनको फराकिलो जित निकालेको छ । यसअघि नै सेमिफाइनलमा पुगेका दुई टिमबीच समूहको विजेताका लागि प्रतिस्पर्धा भएको थियो । यो नतिजासँगै पुलिस समूह ‘बी’को विजेता बनेको छ । त्रिबि क्रिकेट मैदानमा २७४ रनको लक्ष्य पछ्याएको […]

गोरखाका उत्कृष्ट वन समूह पुरस्कृत

गोरखाका उत्कृष्ट ६ वटा वन समूह पुरस्कृत भएका छन् । डिभिजन वन कार्यालय गोरखाले गत आर्थिक वर्षभर भएको कार्यसम्पादनका आधारमा सामुदायिक वन र कबुलियती वनतर्फ उत्कृष्ट तीन तीनवटा समूहलाई पुरस्कृत गरेकोे हो । सामुदायिक वन दिवसको अवसरमा मंगलबार विरिन्चोक सामुदायिक वन समूहमा भएको कार्यक्रममा वन समूहलाई पुरस्कृत गरिएको हो ।जिल्लाभर ५ सय १७ वटा सामुदायिक […]

स्वस्तिक आयल उद्योग बन्यो उत्कृष्ट निर्यातकर्ता

के.एल.दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज  उत्कृष्ट निर्यात कम्पनी बनेको छ । इण्डष्ट्रिजले आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक करिडोरबाट सर्वाधिक निर्यात गरेर उत्कृष्ट कम्पनी बनेको हो ।मोरङ व्यापार संघले आफ्नो ६५ औं वार्षिक साधारणसभामा कम्पनीले उक्त सम्मान प्रदान गरेको हो । संघले सर्वाधिक निर्यात गरेर मुलुकको व्यापार घाटा न्युनिकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएकोले उक्त कम्पनीलाई सम्मान गरेको जानकारी दिएको छ । कम्पनीलाई अर्थमन्त्री जनार्दन शर्माले क

युरोकपमा चेक रिपब्लिकका प्याट्रिक सिकले गरेको गोल बन्यो उत्कृष्ट

३१ असार, काठमाडौं । चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकको गोल युरोकप २०२० को उत्कृष्ट गोल चुनिएको छ । २५ वर्षीय सिकले समूह चरणमा स्कटल्यान्डविरुद्ध गरेको गोल उत्कृष्ट बनेको हो । यूईएफएले बुधबार सामाजिक सञ्जालमार्फत सिकको गोलले सर्वाधिक मत पाउँदै उत्कृष्ट घोषित भएको जनाएको हो । सिकले झन्डै ५० मिटर टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको […]

‘दोहोरी च्याम्पियन’मा अब उत्कृष्ट १६ को भिडन्त

रियालिटी शो ‘दोहोरी च्याम्पियन’मा उत्कृष्ट १६ को प्रतिस्पर्धा शुरु भएको छ । १२ विजेता समूह र ४ ‘वाइल्ड कार्ड’ प्रवेश समूहको प्रतिस्पर्धा शुरु भएको हो । शोले अहिले भोटिङ राउण्ड समेत सुरु गरेको छ । अव प्रतियोगितामा दर्शकको भोटिङको पनि महत्व रहनेछ ।उत्कृष्ट १६ समुहको तालिका समेत सार्वजनिक गर्दै उत्कृष्ट १६ बाट ८ छानिने आयोजकले जनाएको छ । दर्शकको भोटिङलाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत आधारमा प्रतियोगीतीहरु उत्कृष्ट ८ मा प्रवेश गर्नेछन् ।गायक प्रजापति पराजुली, गायिका सीता

यी हुन् युरो–२०२० को समूह चरणबाटै बाहिरिने टिम

एजेन्सी। युरो–२०२० मा गएरातिबाट समूह चरणका खेल सकिएका छन्। समूह चरणका खेल सकिँदा १६ टिमले नकआउट चरणमा स्थान बनाउँदा आठ टिम प्रतियोगिताबाट बाहिरिएका छन्। टर्की, रूस, नर्थ म्यासेडोनिया, स्कटल्यान्ड, पोल्यान्ड र हंगरी समूहको पुछारमा रहे। स्लोभाकिया र फिनल्यान्ड तेस्रो स्थानमा रहेर पनि बाहिरिए। ६ समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिमले मात्र नकआउटमा स्थान बनाउँछन्।

समूह 'एफ' : फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल पनि अन्तिम १६ मा

यूईएफए युरो कप अन्तर्गत आज राति सम्पन्न खेलमा समूह 'एफ'का फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरीले बराबरी खेलेका छन्। योसँगै फ्रान्स समूह विजेता र जर्मनी उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा पोर्चुगल पनि तेस्रो स्थानमा रहेका टिम मध्येको उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।…