लाउरेन जेम्सको उत्कृष्ट प्रदर्शनमा इंग्ल्याण्ड समूह विजेता

१६ साउन, काठमाडौं । लाउरेन जेम्सको उत्कृष्ट प्रदर्शन प्रेरित इंग्ल्याण्डले फिफा महिला विश्वकपमा मंगलबार चीनलाई ६-१ ले पराजित गरेको छ । सानदार जितपछि अष्ट्रेलिया शतप्रतिशत नतिजाका साथ समूह डी को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । एडलेइडस्थित हिन्दमार्श स्टेडियममा भएको खेलमा जेम्सले दुई गोल गर्नुका साथै तीन असिस्ट गरिन् । खेलको चौथो […]