युरोकपमा चेक रिपब्लिकका प्याट्रिक सिकले गरेको गोल बन्यो उत्कृष्ट

३१ असार, काठमाडौं । चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकको गोल युरोकप २०२० को उत्कृष्ट गोल चुनिएको छ । २५ वर्षीय सिकले समूह चरणमा स्कटल्यान्डविरुद्ध गरेको गोल उत्कृष्ट बनेको हो । यूईएफएले बुधबार सामाजिक सञ्जालमार्फत सिकको गोलले सर्वाधिक मत पाउँदै उत्कृष्ट घोषित भएको जनाएको हो । सिकले झन्डै ५० मिटर टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको […]